गलत समाचारमा रोक लगाउन भारतद्वारा फेसबुक, ट्वीटर र गुगललाई पुनः ताकेता

नयाँदिल्ली । भारतीय अधिकारीहरुले आफ्ना प्लेटफर्ममा गलत सूचनालाई प्रतिबन्ध लगाउन पुनः फेसबुक, ट्वीटर गुगललाई निर्देशन दिएका छन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले ती तीन अमेरिकी सूचना प्रविधि कम्पनीका प्रतिनिधिलाई बोलाएर गलत समाचारलाई रोक लगाउन उदासिन भएको भन्दै आलोचना गरेको छ । फेक न्यूजमा कडाइ नगर्दा सरकारले त्यस्ता सामाग्रीलाई रोक्न कदम चाल्नुपरेको गुनासो सरकारी अधिकारीले […]

सम्बन्धित सामग्री

यस्तो थियो मस्कले ट्वीटर खरिद गर्नुको भित्री कथा

टेस्लाका सीईओ एलन मस्कले जब सोसल मिडियाको दिग्गज कम्पनी ट्वीटर (हालको एक्स) खरिद गरे त्यो ठुलै चर्चाको विषय बनेको थियो । उनले ट्वीटर अधिग्रहण गर्नुका कारणलाई लिएर विभिनन अनुमान गरिए । तर वास्तविक रुपमा उनले ट्वीटर खरिद गर्नुको खास कारणको खुलासा हालै एउटा पुस्तकमा गरिएको छ । सो पुस्तकमा उल्लेख गरिए अनुसार एलन मस्कले एउटा […]

भारतले दिएको थियो ट्वीटर बन्द गर्ने धम्की

नयाँ दिल्ली।  भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलासा भएको छ। ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। भारत सरकारले ट्वीटरमा काम गर्ने भारतीय नागरिकको घरमा समेत छापा मारेको उनले बताएका छन्। भारत सरकारले किसान आन्दोलनसँग जोडिएका ट्वीट हटाउन दबाब दिएको उनले बताए। यस्तै, सरकार विरोधी पत्रकार […]

ह्यासट्यागका आविष्कारक मेसिनाले ट्वीटर छाडे

काठमाडौं । ह्यासट्यागका आविष्कारक क्रिस मेसिनाले ट्वीटर छाडेका छन् । मेसिनाले नै पहिलोपटक ट्वीटरमा ह्यासट्यागको प्रयोग गर्न सल्लाह दिएका थिए । एलन मस्कले ट्वीटर अकाउन्टका निशुल्क ब्लू टिक अर्थात् लिगेसी भेरिफिकेसन हटाउने निर्णय गरेकै बेला मेसिनाले ट्वीटरलाई बिदा गरेका हुन् । तथापि उनले सोही कारणले गर्दा नै ट्वीटर छाडेको कतै उल्लेख गरेका छैनन् । उनले […]

अहिलेसम्म थिएन राष्ट्रपति कार्यालयको ट्वीटर ह्यान्डल

शुक्रबार केही मिडियामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्यान्डललाई फिर्ता नगरेको समाचार प्रकाशित गरे। पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्यान्डल नीजि बनाएको भनेर आलोचना पनि भइरहेका छ...

प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट सञ्चालनमा आयो

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ। बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा अनधिकृत रूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्वीट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। ट्वीटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिP। यसबारे सत्थतथ्य छिट

प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट ‘प्राइभेट’

काठमाडौँ – प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट प्राइभेट भएकाे छ। यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ‘खुला’ रहेकाे ट्वीटर अकाउन्ट नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा प्राइभेट कसरी भयो भन्नेबारे सचिवालयले अनभिज्ञता प्रकट गरेको छ। प्रधानमन्त्रीकाे सचिवालयका एक सदस्यका अनुसार आफूहरूले यसबारे बुझिरहेको तर हालसम्म कुनै कारण भने पत्ता नलागेकाे बताए। प्रचण्डको सामाजिक सञ्जाल […]

ट्वीटर चलाउन पैसा तिर्नुपर्ने !

काठमाडौं : सामाजिक सञ्जाल ट्वीटर चलाउन अब पैसा तिनुपर्ने भएको छ। माइक्रोब्लगिङ साइट ट्वीट खरिद गरेका एलन मस्कले अब ट्वीटर चलाउँदा पैसा तिनुपर्ने हुनसक्ने बताएका हुन्। अहिलेसम्म सबैले ट्वीटर निःशुल्क प्रयोग गर्दै आएका छन्। ‘सामान्य प्रयोगकर्ताले ट्वीटर सधैंभरी निःशुल्क प्रयोग गर्न सक्छन’, मस्कले ट्वीट गरेका छन्, ‘तर व्यवसायिक र सरकारी प्रयोगका लागि केही मूल्य तिर्नुपर्ने हुन सक्छ।’ व्यक्तिगत तवरमा शुल्क नलागे पनि संस्थागतमा भने सेवा वापतको शुल्क लिने तय

रुसमा फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

२१ फागुन, काठमाडौं । रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो । रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु […]

अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट सस्पेन्ड

कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । त्यसपछि नै प्रयोगकर्ताले कंगनालाई तथानाम भनेका थिए । अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड भएको छ । बंगला चुनावको परिणामपछि श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गरेकी थिइन् । उनले तृणमूल कांग्रेस पार्टी (टीएमसी) विरुद्ध बयान दिँदै ममता बनर्जीमाथि टिप्पण