रुसले लगायो, फेसबुक-ट्वीटर – युट्युबमा प्रतिबन्ध

रुस–युक्रेन युद्धको बीचमा  देशमा ट्वीटर र युट्युबसँगै फेसबुक बन्द गरेको छ । यी सोशल मिडिया प्लेटफर्महरू रूसी कम्पनीहरूप्रति भेदभावपूर्ण मनोवृत्ति अपनाएको आरोप लगाइएको छ। यसै क्रममा फेसबुकले जारी गरेको विज्ञप्तिमा रुसले आफ्नो निर्णयबाट जनतालाई भरपर्दो जानकारीबाट वञ्चित गरेको बताएको छ । अक्टोबर २०२० देखि फेसबुक विरुद्ध भेदभावका २६ वटा घटना भएका छन्। यो जानकारी रुसी […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालभित्र असामाजिक गतिविधि !

यतिबेला फेरि एकपटक सामाजिक सञ्जालअन्तर्गत टिकटकमा सरकारले लगाएको प्रतिबन्ध बहसको विषय बनेको छ । अघिल्लो साता सरकारले नेपालमा चल्ने टिकटकमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । त्यसको केही दिनअघि गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग भइरहेकाले सदुपयोग गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । यतिबेला सामाजिक सञ्जालअन्तर्गत खासगरी टिकटक, फेसबुक, ट्वीटर आदिमा हेरिनसक्नु असभ्य, अश्लील […] The post सामाजिक सञ्जालभित्र असामाजिक गतिविधि ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीलंकामा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा त्यहाँ सामाजिक सञ्जाल चलाउन बन्देज गरिएको हो । कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शन रोक्न फेसबुक, ट्वप्टर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाईएको छ ।श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै शनिबार साँझ देशैभर ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।प्रदर्शनमा सहभागीता कम गराउँदै लैजान सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईएको बताईएपनि कहिलेसम्म प्रतिबन्ध कायम रहन्छ भन्ने खुलेको छैन ।

रुसको इन्टरनेट छिट्टै चीनकै जस्तो मोडलतिर

रुसी नागरिकहरूमा हाल अमेरिकी प्रविधि प्लेटफर्महरु फेसबुक, ट्वीटर र गुुगलमाथि आफ्नो पहुँच राख्न छुट छ । यद्यपि उनीहरुमाथि चीनको इन्टरनेट मोडलको विशेषता जस्तै सेन्सरसिप र प्रतिबन्ध भने लाग्दै आएको छ । युक्रेनमाथि रुसको अतिक्रमणले यो मुलुक बढ्दो रुपमा एक्लिन थालेको छ । जसले उसको विश्वव्यापी वेबमाथिको उपस्थिति शून्य हुन सक्ने खतरा छ ।शुक्रबार रुसमाथिको प्रतिबन्धले युक्रेनमाथि लडाइ र कडाइ झनै बढ्दै गएको छ । यहीबीचमा रुसी सरकारले पनि फेसबुकमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । फेसबुक देशमा ठूल

गलत समाचारमा रोक लगाउन भारतद्वारा फेसबुक, ट्वीटर र गुगललाई पुनः ताकेता

नयाँदिल्ली । भारतीय अधिकारीहरुले आफ्ना प्लेटफर्ममा गलत सूचनालाई प्रतिबन्ध लगाउन पुनः फेसबुक, ट्वीटर गुगललाई निर्देशन दिएका छन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले ती तीन अमेरिकी सूचना प्रविधि कम्पनीका प्रतिनिधिलाई बोलाएर गलत समाचारलाई रोक लगाउन उदासिन भएको भन्दै आलोचना गरेको छ । फेक न्यूजमा कडाइ नगर्दा सरकारले त्यस्ता सामाग्रीलाई रोक्न कदम चाल्नुपरेको गुनासो सरकारी अधिकारीले […]

ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता, संस्थापकलाई कारबाहीको माग

मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।