श्रीलंकामा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा त्यहाँ सामाजिक सञ्जाल चलाउन बन्देज गरिएको हो । कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शन रोक्न फेसबुक, ट्वप्टर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाईएको छ ।श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै शनिबार साँझ देशैभर ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।प्रदर्शनमा सहभागीता कम गराउँदै लैजान सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईएको बताईएपनि कहिलेसम्म प्रतिबन्ध कायम रहन्छ भन्ने खुलेको छैन ।

सम्बन्धित सामग्री

इलोन मस्क आएपछि खुल्यो डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट

ट्वीटरका नयाँ मालिक इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट खुला गरिएको बताएका छन्। ट्वीटरमै उनले गरेको एक सर्वेक्षणपछि ट्रम्पको अकाउन्ट खुला गरिएको उनले बताए। ‘मानिसहरूले आफ्नो मत दिएका छन्,’ मस्कले ट्वीट गर्दै डेढ करोडभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्ये ५१.८ प्रतिशतले प्रतिबन्ध हटाउनको लागि मतदान गरेको बताए।   The…

टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध

काठमाडौँ- टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । जङ्गलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जङ्गलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो । यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटर मार्फत […]

ट्वीटरले ट्रम्पमाथि लगाएको प्रतिबन्ध एलन मस्कले हटाउने

माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएको स्थायी प्रतिबन्ध हट्ने भएको छ । ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गर्ने निर्णय गरिसकेका विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरको स्वामित्व आफ्नो नाममा आइसकेपछि ट्रम्पमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । ट्वीटर बोर्डले गत महिना नै ४४ अर्ब डलरमा एलन मस्कलाई कम्पनी बिक्री गर्न […]

ट्रम्पलाई ट्वीटरले लगाएको प्रतिबन्ध हटाउने एलन मस्कको घोषणा

काठमाडौं : ट्वीटर किन्ने योजना सफल भए अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरमा लगाइएको प्रतिबन्ध हटाइने एलन मस्कले घोषणा गरेका छन्। ट्रम्पलाई प्रतिबन्ध लगाउने निर्णय नैतिक रुपमा अत्यन्तै खराब रहेको र मुर्खतापूर्ण रहेको उनको भनाइ छ।सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकहरुले क्यापिटल हिलमा दंगा मच्याएपछि ट्वीटरले ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो। ट्रम्पले हिंसा भड्काएको र थप हिंसा भड्काउने जोखिम रहेको भन्दै ट्वीटरले प्रतिबन्ध लगाएको थियो।मस्कले भनेका छन् – &lsq

एलन मस्क ट्वीटर खरिद गर्न आखिर किन यति हताश थिए ?

केही समय अघिसम्म, ट्वीटर र एलन मस्क बीचको सम्बन्ध एकतर्फी प्रेममा परेको प्रेमीको जस्तै हुने गर्दथ्यो ।एलन मस्कलाई ट्विटर मनपर्छ, उनको यस प्लेटफर्ममा ८३.८ मिलियन फलोअरहरू छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीटसमेत गर्छन् ।युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्ला बारे ट्वीट गर्न प्रतिबन्ध लगाएको थियो किनभने उनको एउटा ट्वीटले टेस्लाको सेयरमा १४ बिलियन डलरको हानी भएको थियो ।मस्कले एकजना गुफा गोताखोरको बारेमा ट्विटरमा आपत्तिजनक टिप्पणी पनि गरे, त्यसपछि गोताखोरल

रुसले लगायो, फेसबुक-ट्वीटर – युट्युबमा प्रतिबन्ध

रुस–युक्रेन युद्धको बीचमा  देशमा ट्वीटर र युट्युबसँगै फेसबुक बन्द गरेको छ । यी सोशल मिडिया प्लेटफर्महरू रूसी कम्पनीहरूप्रति भेदभावपूर्ण मनोवृत्ति अपनाएको आरोप लगाइएको छ। यसै क्रममा फेसबुकले जारी गरेको विज्ञप्तिमा रुसले आफ्नो निर्णयबाट जनतालाई भरपर्दो जानकारीबाट वञ्चित गरेको बताएको छ । अक्टोबर २०२० देखि फेसबुक विरुद्ध भेदभावका २६ वटा घटना भएका छन्। यो जानकारी रुसी […]

रुसमा फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

२१ फागुन, काठमाडौं । रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो । रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु […]

ट्वीटरमाथि रुसमा प्रतिबन्ध

काठमाडौं । रुसका केही क्षेत्रमा ट्वीटरमाथि प्रतिबन्ध लागेको छ । रुसको सरकारले त्यहाँका केही क्षेत्रमा बन्देज लगाएको ट्वीटरले पुष्टि गरेको छ । एक विज्ञप्तीमा कम्पनीले भनेको छ– रुसमा केही मानिसहरुलाई ट्वीटर प्रयोगमा बन्देज लगाइएको कुरामा हामी जानकार छौं र हाम्रो सेवालाई सुरक्षित र पहुँचयोग्य बनाउनका लागि हामीले काम गरिरहेका छौं । यसअघि सेन्सरसिपको विवादका बीच […]

नाइजेरियामा ट्वीटर प्रतिबन्धित, अटेर गर्नेमाथि मुद्दा चल्ने

नाइजेरियाले सामाजिक सञ्जाल ट्वीटरमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । शुक्रबार उसले देशमा ट्वीटरको सेवा निलम्बन गर्ने घोषणा गरेको थियो । मोबाइल फोन नेटवर्कहरुले ट्वीटर ब्लक गरिसकेका छन् । तर, पनि प्रतिबन्धका बाबजुद केही प्रयोगकर्ताहरूले यसको प्रयोग गरेका छन् । अटेर गर्दै ट्वीट चलाइएको पाइएमा मुद्दा चलाइने सरकारका प्रवक्ताले जनाएका छन् । यसअघि ट्वीटरले आफ्नो साइटको नियम विपरीत भएको भन्दै  नाइजेरियाका राष्ट्रपति मुहम्माडु बुहारीको ट्वीट डिलिट गरेको थियो । त्यसयता, नाइजेरिया सरकाले पनि

ट्रम्पका फेसबुक र ट्वीटर अकाउन्टमा प्रतिबन्ध

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले अस्थायीरुपमा ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् । सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले बारम्बार निर्वाचनमा […]