फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि डोनाल्ड ट्रम्पले आफैले सुरुवात गरेको नयाँ सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ एप्पल स्टोरमा उपलब्ध भएको छ । सोमबार विहान यो एप्लीकेशन एप्पल स्टोरमा निशुल्क एप्लीकेशनको पहिलो ट्रेन्डिङमा परेको थियो ।जबकी फेसबुक सोसल नेटवर्कमा दोश्रो नम्बरमा रहेको छ । केैयन प्रयोगकर्ताहरुले एप्लीकेशनमा साइन इन गर्नमा समस्या भएको बताएका छन् भने […]