शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै लगातार ५ दिन देखि कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारे पछि सेवाग्राही मर्कामा परेका छन्।...
हेटौंडा । एक महिनाअघि अर्कै अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर हेटौंडा उपमहानगरपालिका- १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्वास्थकर्मीको समूहले दुईजनाविरुद्ध किटानी जाहेरी दिएका छन् । नेपाल चिकित्सक संघले मृतक राजेश प्रधानका छोरा रोहित प्रधान र भतिज अनुप प्रधानविरुद्ध किटानी दिएको जिल्ला […]
१२ फागुन, काठमाडौं । राजनीतिक दबावमा जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै दिएको किटानी जाहेरी दर्ता अस्वीकार गरेको छ । त्रिभुवन साह भनेर चिनिने अमनलाल साह र धीरज पाण्डेसहित नेतृत्वमा आएको करिब ३० जनाको समूहले प्राधिकरणको मौलापुर वितरण केन्द्र परिसरमा पसी सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट गरी अपहरण […]
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २५ वर्षीय शान्तिदेवी धामीले सुसाईड नोट लेखेर आत्महत्या गरेको घटना पेचिलो बन्दै जान थालेको छ। धामीका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।डडेल्धुराको परशुराम नगरपालिका १० का मृतकका दाजु हरिसिंह महराले इलाका प्रहरी कार्यालय झलारीमा आत्महत्या दुरुत्साहनमा मृतकका छिमेकी र परिवारका गरी छ जनाको नाममा किटानी जाहेरी दिएका छन्।शान्तिदेवीले साउन ३० गते आफ्नाे घरमा सेल्फास नामक विषादी सेवन गरी आत्महत्या गरेकी थिइन्।&lsqu
जनकपुधराम । सिन्धुली गोलान्चोर गाउँपालिका २ की राधिका कार्कीको हत्या प्रयास मुद्दामा जाहेरी दर्ता भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले जाहेरी दर्ता गराएकी हुन् ।
राधिकामाथि हत्या प्रयास भएकोबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेर उनकी आमाले जाहेरी दिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डीएसपी) प्रदीप क्षेत्रलीले...
दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीविरुद्ध कारबाहीको लागि किटानी जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरमा मिना भण्डारी बस्नेतले मन्त्री विमलालाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन्। प्रहरीले त्यो जाहेरीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएको छ। ‘अनुसन्धान र कारबाही घोराहीबाटै हुने भएकाले यहाँ आएको जाहेरीलाई घोराही पठाएका […]
द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी दर्ता गर्न नपर्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्चले आदेश दिएको हो ।द्वन्द्वकालमा आफ्ना परिवारका सदस्य बेपत्ता पार्नेलाई कारबाहीको माग गर्दै बागलुङको गलकोट नगरपालिका–२ की छमकुमारी बस्नेत र जैमिनी नगरपालिका–१० राङ्खानीका विमलबह
रुपन्देही – लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ ।
प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो ।
गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिनु...
२९ भदौ, बुटवल। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । दाङबाट ल्याएर मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित उनले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गरेकी छन् । उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको […]