सुसाईड नोट लेखेर महिलाले गरिन् आत्महत्या, घटना पेचिलो बन्दै

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २५ वर्षीय शान्तिदेवी धामीले सुसाईड नोट लेखेर आत्महत्या गरेको घटना पेचिलो बन्दै जान थालेको छ। धामीका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।डडेल्धुराको परशुराम नगरपालिका १० का मृतकका दाजु हरिसिंह महराले इलाका प्रहरी कार्यालय झलारीमा आत्महत्या दुरुत्साहनमा मृतकका छिमेकी र परिवारका गरी छ जनाको नाममा किटानी जाहेरी दिएका छन्।शान्तिदेवीले साउन ३० गते आफ्नाे घरमा सेल्फास नामक विषादी सेवन गरी आत्महत्या गरेकी थिइन्।&lsqu

सम्बन्धित सामग्री

उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै : १६ महिनामा १८ ठाउँबाट नक्कली नोट बरामद

काठमाडौं उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै गएको छ । पछिल्लो एक वर्षमा नक्कली नोट बरामदका घटना बढेका छन् । शुक्रबार मात्र प्रहरीले ५२ लाख ७५ हजार नक्कली नोटसहित नौजनाको गिरोहलाई पक्राउ गरी...

दार्चुला घटना

भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुंगा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।परराष्ट्र मन्त्रालयले आइतबार यहाँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको हो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार गृह मन्त्रालयले शनिबार सो घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा […]

भारतलाई कूटनीतिक नोट, नेपालले सशक्त आवाज नउठाउँदा दोहोरिदै घटना

काठमाडौं, कात्तिक १४ । सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ। बालक महराको मृत्यु भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय दूतावासलाई कूटनीतिक नोट दिएको हो। परराष्ट्र मन्त्रालयका […]

बुद्धनगरमा किशोर–किशोरी हाम्फालेको घटना : आठ पेजको सुसाइड नोट फेला

काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर १४ वर्षीय किशोर किशोरीले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् ।अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्–‘हार्ड टु बि लिभिङ के, मैले बास्तवमै बाँच्ने उत्प्रेरण गुमाएको छु । र, आ

काभ्रेस्थली घटना : प्रहरीले भेट्टायो ‘सुसाइट नोट’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनामा केही पाना नोट फेला पारेको जानकारी दिएका छन् । ती अधिकारीले भने– ‘केही पाना नोट फेला परेको छ, अहिलेलाई यत्ति भनौं ।’

दार्चुला घटना सरकारले दुई महिनापछि पठायो भारतलाई कूटनीतिक नोट

काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ । दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झन्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो । सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत […] The post दार्चुला घटना सरकारले दुई महिनापछि पठायो भारतलाई कूटनीतिक नोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारले भारतलाई पठायाे कूटनीतिक नोट

काठमाडौं : दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ।सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै घटनाका सम्बन्धमा कूटनीतिक च्यानलबाट पत्र पठाइएको जानकारी दिइन्।महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा दार्चुलाका जयसिंह धामी साउन १५ गते बेपत्ता भएका थिए। सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपम

दार्चुला तुइन घटना र हेलिकप्टर प्रकरणमा भारतलाई कुटनीतिक नोट पठाइयो

सरकारले दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । दुवै घटनाका सम्बन्धमा कुटनीतिक च्यानलबाट पत्र पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृ