शंकर पोख्रेलविरुद्ध विमलाले दिइन् अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

२९ भदौ, बुटवल। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । दाङबाट ल्याएर मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित उनले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गरेकी छन् । उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको […]

सम्बन्धित सामग्री

प्रहरी कार्यालयमा हाजिर भए उद्योगी अपहरणका आरोपी

२९ मंसिर, विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीको अपहरण गरी १५ लाख रुपैयाँ फिरौती असुल गरेको आरोपी सहैन्सा सिद्धिकी भनिने अब्दुल खत्ताब प्रहरी कार्यालयमा हाजिर भएका छन् । राठीले आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै आफ्नै साझेदार अब्दुल खत्ताबविरुद्ध किटानी जाहेरी दिएका थिए । राठी र खत्ताब नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक साझेदार […]

निर्मला-नन्‍कुन्‍नी घटना: पुरानै प्रमाणको भरमा प्रहरी

नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता, अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता भएको थियो । हत्याजस्तो गम्भीर अपराध घटनामा प्रहरी अनुसन्धानमा संवेदनशील नभइदिँदा आरोपित बनाइएकामध्ये कांग्रेस नेता कुर्मी हाजिरी जमानीमा छाडिएका छन् । अन्य ७ जनालाई प्रहरीले डेढ वर्षसम्म घटनाबारे सोधपुछसमेत गरेन ।

शंकर पोखरेलसहित चार जनाविरुद्ध विमला वलीले हालिन् उजुरी

न्युज अफ नेपाल, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन्।  पोखरेल मुख्यमन्त्रीमा रहँदा साउन १५ गते खत्रीलाई दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्। उनले जाहेरीमा […]

अपहरणको आरोपमा विमला वलीले शंकर पोखरेलविरुद्ध दिइन् किटानी जाहेरी

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दिएकी छन् । प्रदेश सभा सदस्य वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिएकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले बुटवलमा सोमबार दिएको उजुरी बुधवार दाङ पठाइएको लोकान्तरलाई जानकारी दिए । निवेदन लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र...

बलात्कारको सिकार भएकी किशोरीद्वारा प्रहरीमा जाहेरी, पीडकबाट धम्की र त्रास

सर्लाही : विष्णु गाउँपालिकाबाट उद्धार गरिएकी एक दलित समुदायकी किशोरीले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएकी छन्। विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवविरुद्ध १७ वर्षीया ती किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएकी हुन्। यता पीडित किशोरीले जाहेरी दर्ता गरेपछि पीडक पक्षले भने किशोरीका परिवारलाई आर्थिक प्रलोभन र धम्की दिन थालेका छन्। पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको र जाहेरी दर्ता भइसकेको प्रहरी उपरीक्षक...