जनकपुधराम । सिन्धुली गोलान्चोर गाउँपालिका २ की राधिका कार्कीको हत्या प्रयास मुद्दामा जाहेरी दर्ता भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले जाहेरी दर्ता गराएकी हुन् ।
राधिकामाथि हत्या प्रयास भएकोबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेर उनकी आमाले जाहेरी दिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डीएसपी) प्रदीप क्षेत्रलीले...