१२ फागुन, काठमाडौं । राजनीतिक दबावमा जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै दिएको किटानी जाहेरी दर्ता अस्वीकार गरेको छ । त्रिभुवन साह भनेर चिनिने अमनलाल साह र धीरज पाण्डेसहित नेतृत्वमा आएको करिब ३० जनाको समूहले प्राधिकरणको मौलापुर वितरण केन्द्र परिसरमा पसी सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट गरी अपहरण […]