प्रदेश ३ को बजेट चैत २० भित्रै, जनप्रतिनिधिको सेवा सुविधा तोकियो

मकवानपुर, चैत २ – तीन नम्बर प्रदेश सरकारले चैत २० गतेभित्र चालू आर्थिक वर्षका लागि बजेट ल्याउने भएको छ । गएराति १० बजे सम्पन्न मन्त्रीपरिषद बैठक...

सम्बन्धित सामग्री

प्रदेश ३ को बजेट बहुमतले पारित

हेटौँडा : प्रदेश ३ को आर्थिक वर्ष २०७६/०७७ को बजेट बहुमतले पारित भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रस्ताव गरेका विनियोजन विधेयक र राजश्व र व्ययको अनुमान  पारित गर्ने प्रस्ताव बहुमतले पारित भएको हो। संसदमा नेकपाका सांसदले बजेट पारित गर्न “हुन्छ” भन्ने पक्षमा हात उठाएका थिए भ...

प्रदेश ३ को बजेट कार्यान्वयन साउनबाटै हुने दाबी

हेटौंडा : प्रदेशको बजेट साउनबाटै कार्यान्वयन हुने दाबी प्रदेश सरकारले गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आइतबार आएको बजेटको विषयमा पत्रकार सम्मेलन गर्दै आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेट आर्थिक वर्षको सुरुवात देखिनै  कार्यान्वयन हुने दाबी गरेका हुन्। प्रदेश सरकारका प्रवक्ता समेत र...

४८ अर्बको बजेट ल्याउँदै प्रदेश–३

प्रदेश–३ सरकारले आगामी आव २०७६-७७ को बजेट आज (आइतबार) सार्वजनिक गर्दैछ । चालू आवमा बजेट खर्च गर्न नसकिरहेको प्रदेश सरकारले आगामी आवमा बजेटको आकार बढाएर करिब ४८ अर्ब बनाएको बुझिएको छ ।

५० अर्बको बजेट बनाउने प्रदेश–३ को तयारी

चालु आर्थिक वर्षको विनियोजित बजेट खर्च गर्न हम्मेहम्मे परेका बेला प्रदेश–३ सरकारले आगामी वर्षको बजेटको आकार भने बढाउने तयारी गरेको छ । आगामी आव २०७६÷७७ मा प्रभावकारी कार्यान्वयनको लक्ष्यसहित करिब ५० अर्बको बजेट निर्माण हुने प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

बजेट ल्याउने बेलामा प्रदेश ३ को आर्थिक मामिला मन्त्रालयमा छैनन् सचिव

हेटौँडा : प्रदेश ३ का दुईवटा मन्त्रालय सचिवविहीन अवस्थामा छन्। बजेट कार्यान्वयनको चटारो र नयाँ बजेट बनाउने बेला प्रदेश ३ का दुई मन्त्रालय सचिवविहीन अवस्थामा रहेका हुन्। प्रदेशको आर्थिक मामिला मन्त्रालयमा करिब एक महिनादेखि सचिव छैनन् भने केही हप्ताअघिदेखि सामाजिक विकास मन्त्रालयको सचिवको कार्यकक्षमा ताला लागेको छ। प्...

प्रदेश ३ को बजेट बहुमतले पारित

हेटौँडा : प्रदेश ३ को आगामी आर्थिक वर्ष २०७५/०७६ को राजस्व र व्ययको अनुमान (बजेट) बहुमतले पारित भएको छ। प्रदेशसभा भवन हेटौँडामा मंगलबार बसेको बैठकमा बजेट बहुमतले पारित भएको हो। बजेटको विपक्षमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलहरू उभिएपछि बजेट बहुमतले पारित भएको हो। बैठकले विनियोजन विधेयक २०७५/०७६ पन...

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड ५६ लाख

१ असार, हेटौंडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ आयव्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुखले …

प्रदेश ३ को बजेट १ अर्ब २ करोड - Naya Patrika

पहिलो बजेट जनताको हितमा आएन : प्रतिपक्षी सांसद प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत...पूरा पढ्नुहोस् »

प्रदेश ३ को बजेट : पूँजीगत खर्च नगर्ने, भैपरी आउनेमा ६३ करोड

१३ वैशाख, हेटौंडा । प्रदेश ३ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बिहीबार प्रदेशसभामा चालु आर्थिक वर्षको आय ब्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । मन्त्री ढुङ्गेलले संघीय सरकारबाट अनुदान प्राप्त रकमलाई चालुतर्फ …

बजेट ल्याउन प्रदेश ३ को यस्तो मापदण्ड

हेटौँडा : प्रदेश ३ सरकारले चालु आर्थिक वर्षको बजेटमा तत्कालीन आवश्यकतालाई समेट्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीले तत्कालीन आवश्यकतालाई समेटेर बजेट ल्याउने तयारी थालिएको बताए।  विज्ञहरूसँगको दुई दिने छलफलबारे जानकारी दिँदै सचिव अधिकारीले आगामी आर्थिक वर्षका लागि मापदण्ड र आधार तयार ग...