हेटौँडा : प्रदेश ३ का दुईवटा मन्त्रालय सचिवविहीन अवस्थामा छन्। बजेट कार्यान्वयनको चटारो र नयाँ बजेट बनाउने बेला प्रदेश ३ का दुई मन्त्रालय सचिवविहीन अवस्थामा रहेका हुन्। प्रदेशको आर्थिक मामिला मन्त्रालयमा करिब एक महिनादेखि सचिव छैनन् भने केही हप्ताअघिदेखि सामाजिक विकास मन्त्रालयको सचिवको कार्यकक्षमा ताला लागेको छ।
प्...