हेटौँडा : प्रदेश ३ सरकारले चालु आर्थिक वर्षको बजेटमा तत्कालीन आवश्यकतालाई समेट्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीले तत्कालीन आवश्यकतालाई समेटेर बजेट ल्याउने तयारी थालिएको बताए।
विज्ञहरूसँगको दुई दिने छलफलबारे जानकारी दिँदै सचिव अधिकारीले आगामी आर्थिक वर्षका लागि मापदण्ड र आधार तयार ग...