प्रदेश ३ को बजेट १ अर्ब २ करोड - Naya Patrika

पहिलो बजेट जनताको हितमा आएन : प्रतिपक्षी सांसद प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रदेश ३ को बजेट: पुजीगतभन्दा चालू खर्च बढी

प्राकृतिक स्रोत तथा वित्त आयोगबाट समानीकरण अनुदानतर्फ प्राप्त रकमलाई आम्दानी मानेर प्रदेश नम्बर ३ को सरकारले चालू आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । बिहीबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कुल १ अर्ब २ करोड ५ लाख रुपैयाँ आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन् ।

प्रदेश ३ को बजेट : पूँजीगत खर्च नगर्ने, भैपरी आउनेमा ६३ करोड

१३ वैशाख, हेटौंडा । प्रदेश ३ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बिहीबार प्रदेशसभामा चालु आर्थिक वर्षको आय ब्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । मन्त्री ढुङ्गेलले संघीय सरकारबाट अनुदान प्राप्त रकमलाई चालुतर्फ …