प्रदेश ३ को बजेट : पूँजीगत खर्च नगर्ने, भैपरी आउनेमा ६३ करोड

१३ वैशाख, हेटौंडा । प्रदेश ३ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बिहीबार प्रदेशसभामा चालु आर्थिक वर्षको आय ब्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । मन्त्री ढुङ्गेलले संघीय सरकारबाट अनुदान प्राप्त रकमलाई चालुतर्फ …

सम्बन्धित सामग्री

हुम्लामा प्रदेश कार्यालयको पूँजीगत खर्च चौध प्रतिशत

सिमकोट (हुम्ला), १३ चैत । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पूँजीगत खर्च १४ प्रतिशत मात्रै भएको छ । यस्तै चालुतर्फ २० प्रतिशत खर्च भएको हो । उपभोक्ता योजना सम्झौताका लागि ढिलासुस्ती हुँदा आर्थिक वर्ष सुरु भएको नौ महिना बितिसक्दा पनि जिल्लामा बजेट खर्च हुन नसकेको हो । हुम्लामा हिउँदयाममा हिमपात भएर […]

मन्त्रालयले छुट्यायो प्रदेश १ को चालु र पूँजीगत खर्च

चालु र पूँजीगत खर्च नछुट्याइ बजेट सार्वजनिक गरेको प्रदेश १ को सरकारले पूँजीगत र चालु खर्चबारे जानकारी दिएको छ। बिहीबार पत्रकारसम्मेलन गरी आर्थिक वर्ष ०७९/८०को बजेटमा चालु र पूँजीगत खर्चको अवस्थाबारे जानकारी दिएको हो।...

नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

– रमेश लम्साल, हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको हुन्छ । विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको हरेक दिनकै चासो विकास निर्माणको काम प्रभावकारी होओस् भन्ने नै रहन्छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर नियमित बैठक एवं छलफल पनि हुन्छ । समस्याको पहिचान र समाधानका […]

नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको हुन्छ। विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको हरेक दिनकै चासो विकास निर्माणको काम प्रभावकारी होओस् भन्ने नै रहन्छ। सम्बन्धित मन्त्रालयका मन्त्री र सच...

पूँजीगत खर्च ९० प्रतिशत पुर्याउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष २०७८/७९ को पूँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन्‌ । पूँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन्‌ ।‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशत भन्दा बढी खर्च नहुने देखियो । जब

६ महिनामा झण्डै ३ खर्ब पूँजीगत खर्च गर्ने लक्ष्य

२७ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा अर्थमन्त्री जनार्दन शर्माको सबैभन्दा धेरै आलोचना भएको विषय हो पूँजीगत खर्च नहुनु । बजेट ल्याएपछि उनले पूँजीगत खर्च बढाउने दावी गरेकाले पनि यसअघिको पूँजीगत खर्चको प्रवृत्ति फेरिने झिनो अपेक्षा थियो । तर, बिहीबार बजेटको अर्धवाषिर्क समीक्षा प्रस्तुत गर्दैगर्दा उनमा पूँजीगत खर्च बढाउने उत्साह भने देखिएन । […]

‘पूँजीगत खर्च बढाउन विकासको मोडलमै परिवर्तन गर्नुपर्छ’

पूँजीगत खर्च हुन नसक्दा यसले अर्थतन्त्रमा समस्या पारेको बारेमा हामीलाई अवगत नै छ । समयमा बजेट खर्च हुन नसक्नु दुर्भाग्य हो । प्रतिनिधिसभाको विकास समितिमा पूँजीगत खर्चका विषयमा धेरै छलफल भएका छन् । संसदीय समितिको सभापतिको हिसाबले मैले सरकारका मन्त्री, अधिकारहरूसँग यसबारे चासो राख्ने गरेकी छु । तर, पूँजीगत खर्चको समस्या आजको नयाँ नभएर यो […]

पुसभित्र एक खर्ब पूँजीगत खर्च गर्ने अर्थमन्त्रीको चाहना !

६ पुस, काठमाडौं । गत बिहीबार अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई डाकेर भने, ‘पुस महीनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत पूँजीगत खर्च गरिसक्ने गरी काम गर्नुस्, पुसपछि खर्च हुन नसकेको बजेट अन्यत्र दिइन्छ ।’ अर्थमन्त्रीको आग्रहपछि विकासे मन्त्रालय र आयोजनाहरुमा बहस चलेको छ, महीना दिनमा थप २३ प्रतिशत अर्थात् करीब एक खर्ब रुपैयाँ […]

प्रदेश २ - ३० प्रतिशतमात्र पूँजीगत खर्च

प्रदेश नं २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालु आर्थिक वर्षको ११ महिनामा सरकारले कूल रु ५ अर्ब ६८ करोड ६५ लाख मात्र खर्च गर्न सकेको छ । यो कूल पूँजीगत खर्चको २९.८० प्रतिशत हो । प्रदेश लेखा नियन्त्रण कार्यालय, जनकपुरधामका अनुसार नियमित

सरकारले यस वर्षपनि पूँजीगत खर्च गर्न सकेन

काठमाडौं। सरकार यसवर्ष पनि पूँजीगत खर्च गर्न चुकेको छ। चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा सरकारले मात्र १ खर्ब ५ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ। यो वर्ष पूँजीगततर्फ ३ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने यस वर्ष पूँजीगत खर्च २.४६ प्रतिशतले बढेको छ।