प्रदेश ३ को बजेट कार्यान्वयन साउनबाटै हुने दाबी

हेटौंडा : प्रदेशको बजेट साउनबाटै कार्यान्वयन हुने दाबी प्रदेश सरकारले गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आइतबार आएको बजेटको विषयमा पत्रकार सम्मेलन गर्दै आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेट आर्थिक वर्षको सुरुवात देखिनै  कार्यान्वयन हुने दाबी गरेका हुन्। प्रदेश सरकारका प्रवक्ता समेत र...

सम्बन्धित सामग्री

कृषि र उद्योगलाई प्राथमिकतामा राखेर बजेट ल्याउँछौं

आव ०७४-७५ मा तीनमहिने बजेट बनाएर कार्य प्रारम्भ गरेको प्रदेश ३ सरकारले पहिलो पटक चालू आव ०७५-७६ मा पूर्ण बजेट ल्यायो । पहिलो पटक पूर्ण बजेट ल्याएको प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो रह्यो । कर्मचारी, कानुन अभाव र महत्वपूर्ण कुरा त अनुभवहीनताकै कारण प्रदेशको बजेट खर्च निराशाजनक बन्न पुग्यो । ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको प्रदेश सरकारले चालू आवको अन्त्यसम्ममा बढीमा ५० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरेको छ ।