प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड ५६ लाख

१ असार, हेटौंडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ आयव्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुखले …

सम्बन्धित सामग्री

६ महानगरपालिकाको बजेट साढे ३५ अर्ब ४८ करोड, कसले कति छुट्याए?

काठमाडौं : आगामी आर्थिक वर्षका लागि देशका ठुला ६ महानगरपालिकाले बजेट विनियोजन गरेका छन्। प्रदेश ३ का तीनसहित प्रदेश १, २ र ४ का एक-एक महानगरले बजेटको टुंगो गरेका हुन्। जनसंख्या र पूर्वधारको हिसावले सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका र क्षेत्रगत हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरले क्रमश पहिलो ठूलो र ...

कृषि र उद्योगलाई प्राथमिकतामा राखेर बजेट ल्याउँछौं

आव ०७४-७५ मा तीनमहिने बजेट बनाएर कार्य प्रारम्भ गरेको प्रदेश ३ सरकारले पहिलो पटक चालू आव ०७५-७६ मा पूर्ण बजेट ल्यायो । पहिलो पटक पूर्ण बजेट ल्याएको प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो रह्यो । कर्मचारी, कानुन अभाव र महत्वपूर्ण कुरा त अनुभवहीनताकै कारण प्रदेशको बजेट खर्च निराशाजनक बन्न पुग्यो । ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको प्रदेश सरकारले चालू आवको अन्त्यसम्ममा बढीमा ५० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरेको छ ।

प्रादेशिक बजेटमा पनि असन्तुष्टि

मुलुकका सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि यही असार १ गते बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षका लाग प्रदेश नम्बर १ ले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । त्यसैगरी प्रदेश २ ले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने प्रदेश ३ ले ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश ३ मा ३५ अर्ब ६१ करोड बजेट अायाे

मकवानपुर । प्रदेश नम्बर ३ को सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । तीन नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा ...