सुरक्षा समितिसँग समन्वय गर्दै चुनावलाई शान्तिपूर्ण बनाउने कांग्रेसको निर्णय

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सुरक्षा समितिसँग समन्वय गर्दै आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न भूमिका खेल्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको बैठकले सो निर्णय गरेको हो । उपसमितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतको अध्यक्षतामा बसेको […]

सम्बन्धित सामग्री

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

‘अन्तर्राष्ट्रिय सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वय आवश्यक’

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्ता सुरक्षा खतराको पहिचान गर्दै […]

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न

डोटी, १६ जेठ । असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखका सहभागिता रहेको थियो ।   बैठकमा […]

गोरखामा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

पोखरा । गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारी सहभागी थिए । बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको […]

तीन जिल्लाको सुरक्षा समन्वय बैठक

पोखरा– गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ […]

नेपाल–भारत सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

जनकपुरधाम – नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताए। उनले भने, ‘यसमा हामी सीमा क्षेत्रमा […]

मनाङमा चार जिल्लाको सुरक्षा समन्वय बैठक

लमजुङ-हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । मनाङसँग सिमाना जोडिएको लमजुङ, गोरखा सँगै तनहुँको सुरक्षा समितिबीच समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरु सहित चारवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरु सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा […]

काँग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थपिए

नेपाली काँग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । काँग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा आज २४ सदस्य थप गरेको हो ।उक्त समितिमा रवीन्द्रलाल श्रेष्ठ काठमाडौँ, वामनप्रसाद न्यौपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरुङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रमसिंह थापा कपिलवस्तु, फरिदा खातुन

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

काठमाडौँ,१४ वैशाख । बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मङ्गलबार सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो । बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । यस्तै […]

लमजुङ र मनाङ अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । सिमाना जोडिएको मनाङ र लमजुङको सुरक्षा समितिको समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरू सहित दुईवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरू सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा सम्बद्ध सूचनाहरूको […]