लमजुङ र मनाङ अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । सिमाना जोडिएको मनाङ र लमजुङको सुरक्षा समितिको समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरू सहित दुईवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरू सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा सम्बद्ध सूचनाहरूको […]