अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न

डोटी, १६ जेठ । असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखका सहभागिता रहेको थियो ।   बैठकमा […]

सम्बन्धित सामग्री

नेपाल र भारत सुरक्षा अधिकारीको समन्वय बैठक

नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

रसुवामा तीन जिल्लाका सुरक्षा अधिकारीको बैठक

रसुवामा शुक्रबार तीन जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थितिमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा भएको बैठकमा रसुवा, धादिङ र नुवाकोट जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए ।

गोरखा, तनहुँ र लम्जुङको अन्तर जिल्ला समन्वय बैठक गोरखामा

२९ असोज, गोरखा । आसन्न निर्वाचन लगायत विविध विषयलाई लक्षित गरी गोरखामा तीन जिल्लाका सुरक्षा समिति पदाधिकारीहरुको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ । शुक्रवार पालुङटारमा भएको बैठकले आसन्न निर्वाचन, विपद व्यवस्थापन, अपराध तथा लागू औषध नियन्त्रणका बिषयमा एक आपसमा सूचना आदान प्रदान गर्ने निर्णय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । […]

सुदूरपश्चिमका चार जिल्लाको अन्तरसमन्वय बैठक सम्पन्न

कैलाली – सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ । बैतडीसहित बझाङ, डडेल्धुरा र डोटीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा चारवटै जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन,आपराधिक क्रियाकलाप न्यूनीकरण, लागुऔषध ओसारपसार नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थित, मदिरा बिक्रीवितरणको व्यवस्थापनलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना […]

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटेलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बिहीबार सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत, अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी...

नेपाल र भारतका अधिकारीहरुबीच कपिलवस्तुमा सीमा समन्वय बैठक

कपिलवस्तु - कपिलवस्तुसँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको सुरक्षा अधिकारीहरुसँग कपिलवस्तुको तौलिहवामा शनिबार संयुक्त समन्वय बैठक सम्पन्न भएको छ । तौलिहवामा रहेकाे सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा सम्पन्न बैठकमा दुई देशको सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्...

ताक्लाकोटमा नेपाल-चीन समन्वय बैठक

दार्चुला : चीन तिब्बतको ताक्लाकोटमा नेपाल-चीनयाँ अधिकारी बीचको समन्वय बैठक सम्पन्न भएको छ। अाइतबार छ वर्षपछि भएको दुई देशका अधिकारीहरूको समन्वय बैठक तिब्बतको ताक्लाकोटमा सम्पन्न भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिवराज अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा ...