लमजुङ-हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । मनाङसँग सिमाना जोडिएको लमजुङ, गोरखा सँगै तनहुँको सुरक्षा समितिबीच समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरु सहित चारवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरु सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा […]