काठमाडौँ- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जन २१९ मतसाथ अगाडि छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका अष्टबहादुर महर्जनले १९ मत पाएका छन्।
ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु...
ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जन पुनः दोहोरिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् ।व्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयुक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिइसकेका छन्। काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। महर्जनको जीतमा ललितपुरमा खुसीयाली मनाउन सुरु भइसकेको छ । हेर्नुहोस् तस्बिरहरू
काठमाडौं, १० जेठ । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरिबाबु महर्जन मेयरमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरी निर्वाचित भएका हुन् । चिरिबाबु सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । तर, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका बाबुराजा बज्राचार्य एमालेकी आस्था शाक्यसँग पराजित भए ।-File Photo
काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। सोमबार बिहानसम्मको मतपरिणाम अनुसार ३५ हजार ७०६ मत लिएर महर्जनले अग्रता कायमै राखेका हुन्। उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९४२ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका हरिकृष्णभन्दा कांग्रेसका चिरिबाबु १४ हजार ७६४ मतले अगाडि छन्। उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले २० हजार ७६० […]
ललितपुर, जेठ ४ । ललितपुर महानगरपालिकामा अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन्। नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन्।
ललितपुर – ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु मर्हजन हरिकृष्ण व्यञ्जनकार भन्दा दोब्बर मतले अगाडी छन् । महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार महर्जनले ८७७ मत ल्याउँदा व्यञ्जनकारले ४०२ भोट पाएका छन् । यस्तै राप्रपाका अष्टबहादुर महर्जनले ३५ मत प्राप्त गरेका छन्। महानगरको उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ४४४ मत ल्याएकी छन् भने माओवादी केन्द्रका […]
काठमाडौं । ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन दोब्बर मतले अग्र स्थानमा रहनुभएकाे छ । महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पार्दै अग्रता कायम गर्नुभएको हाे । पछिल्लो मतगणना अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले ४ सय २ मत मात्रै प्राप्त गर्नुभएको […]
ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् । ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफुहरुले मान्ने बताएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफुहरुले मान्ने बताएका हुन्। उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए। ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफुहरुले राख्ने उनले बताए। […]