मेयर सम्मेलनमा भाग लिन ललितपुरका मेयर चिरिबाबु फ्रान्समा

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको तीन सदस्यीय टोली मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेको छ।...

सम्बन्धित सामग्री

मेयर सम्मेलनमा भाग लिन ललितपुर महानगरका चिरिबाबु पेरिसमा

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स गएका छन् । फ्रान्सको राजधानी पेरिसमा कार्तिक २९ देखि सुरु हुने मेयर सम्मेलनमा भाग लिन महर्जन हिजो (बिहीबार) फ्रान्स पुगेका हुन् । फ्रान्सको मेयर सङ्गठनका अध्यक्ष फँस्वा बार्रवाले मेयर सम्मेलनमा सहभागी हुन महर्जनलाई निमन्त्रणा गरेका थिए । यो १०३ औँ मेयर सम्मेलन हो […]