ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अग्र स्थानमा

काठमाडौं । ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन दोब्बर मतले अग्र स्थानमा रहनुभएकाे छ । महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पार्दै अग्रता कायम गर्नुभएको हाे । पछिल्लो मतगणना अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले ४ सय २ मत मात्रै प्राप्त गर्नुभएको […]

सम्बन्धित सामग्री

ललितपुर १ मा कांग्रेसका उम्मेदवार जबरा १६ सय ६९ मतले अगाडि

ललितपुर – प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका उम्मेदवार उदय शंशेर जबरा १७ हजार ७४ मतसहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले १५ हजार ४ सय ५ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरुबीचमा १६ सय ६९ मतान्तर छ ।

ललितपुर ३ मा तोसिमाको फराकिलो अग्रता, पम्फा तेस्रो स्थानमा

काठमाडौँ– ललितपुर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ७ हजार ८ सय ६४ मतका साथ अग्र स्थानमा छिन्। कार्कीलाई एमालेका अमृत खड्काले ५ हजार ८ सय १३ मत ल्याएर पछ्इरहेका छन्। त्यस्तै सत्ता गठबन्धनको समर्थनमा उठेकी माओवादी केन्द्रकी नेत्री पम्फा भुसाल ३ हजार २ सय ६८ मतका साथ तेस्रो स्थानमा […]

ललितपुर-१ मा राणाले सिलवाललाई पछि पारे, क्षेत्र-३ मा तोसिमाले कति मत ल्याइन् ?

काठमाडौं : ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतत्गरत्णरनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन्। यता, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४…

ललितपुर-३ मा तोसिमा कार्की अग्र स्थानमा

काठमाडौं– ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । तोसिमाले २ हजार ४ सय १५ मत प्राप्त गरेकी छिन् । दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ३९ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार ४ सय ५० मत ल्याएकी छन्। यसअघि २०७४ सालमा […]

ललितपुर-३ मा एमालेलाई पछ्याउँदै पम्फा, ताेसिमा तेस्राेमा

काठमाडौँ – ललितपुर- ३ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । यो समाचार तयार पार्दासम्म प्राप्त ताजा जानकारी अनुसार एमालेका अमृत खड्काले ७ सय ८५ मत प्राप्त गरी अग्र स्थानमा छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ६ सय ९४ लिएर उनलाई पछ्याइरहेक छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले […]

मतगणना अपडेटः एमाले अग्र स्थानमा, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।यस्तै कांग्रेसले झापा–३, भक्तपुर&n

काठमाडौंमा ४२ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं । देशका ६ वटा महानगरपालिकामध्ये अब ५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। अहिले काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको मतगणना जारीरहेकाे छ। जारी मत गणनाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार भन्दा बढी मतको अग्रता लिनुभएको छ । साहले ४२ हजार ८ सय ९३ मत प्राप्त […]

ललितपुर महानगरमा एमाले फुटको असर, समाजवादी र एमाले जुध्दा कांग्रेसलाई फाइदा

ललितपुर : ललितपुर महानगरपालिकामा मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब १० हजारको अग्रता बनाइरहँदा उपमेयरमा एमालेकी मन्जली शाक्य अग्र स्थानमा छिन्।माओवादी केन्द्रका बाबुराज बज्राचार्यको ४ हजार भन्दा बढी मत छ। अन्तिम मत परिणाम आइसकेका वडाहरूमा सबैभन्दा बढी वडामा कांग्रेस विजयी भएको छ।कांग्रेस ८ वटा वडामा विजयी हुँदा एमालेले ४ वटा वडा जितेको छ। एकीकृत समाजवादी र स्वतन्त्रले २–२ वडा अध्यक्ष जितेका छन्। यहाँ गठबन्धनले कांग्रेसलाई फाइदा भए

ललितपुरको मेयरमा चिरीबाबुको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ।पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार २ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ८ हजार ६ सय ८८  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले १३ सय ७९ मत पाएका छन्।महानगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा छन्। नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ८ हजार ४ सय ४०

ललितपुर महानगर प्रमुखमा फराकिलो मतसहित चिरीबाबुको अग्रता

ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन नौ हजार २१६ मतसहित अग्र स्थानमा हुनुहुन्छ। नेकपा (एमाले) का हरिकृष्ण महर्जनले चार हजार २९ मत ल्याउनुभएको छ।