ललितपुरमा चिरिबाबु १४ हजार ७६४ मतले अगाडि

काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। सोमबार बिहानसम्मको मतपरिणाम अनुसार ३५ हजार ७०६ मत लिएर महर्जनले अग्रता कायमै राखेका हुन्। उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९४२ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका हरिकृष्णभन्दा कांग्रेसका चिरिबाबु १४ हजार ७६४ मतले अगाडि छन्। उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले २० हजार ७६० […]