अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। काबुलमा तालीबानी लडाकु प्रवेश गरेसँगै उनी अफगानिस्तानबाट ताजकिस्तान गएको बीबीसीले उल्लेख गरेको छ।
तालिवान लडाकु यसअघि नै काबुल प्रवेश गरिसकेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ।
दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्ने लडाकुहरुलाई हिंसा रोक्न…