काठमाडौं । मारुती सुजुकी सेलेरियो नेपाल आएको छ । डिलर नेटवर्कमा पुगिसकेको सेलेरियो तीन भेरियन्टमा नेपाल आएको हो । अबको केही दिनमा नै यसको डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ । सिजी मोटोकर्पले नयाँ जेनेरेशन सेलेरियोको भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले सुरुवाती मूल्य २७ लाख ९९ हजार तोकेर […]