सर्वाधिक माइलेज दिने कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले सर्वाधिक माइलेज दिने पारिवारिक कार ‘सुजुकी सेलेरिओ’ सार्वजनिक गरेको छ । सबैभन्दा धेरै इन्धन प्रभावकारी एवं सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कस्ट’का कारण र पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिको भारबाट सेवाग्राहीले केही राहत पाउने विश्वास कम्पनीले […]

सम्बन्धित सामग्री

होन्डाको नयाँ एलिभेट कार

होन्डा कारका लागि नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको इलेभेट नामका नयाँ कार मंगलबार सार्वजनिक गरेको छ।...

मिनीका दुई विद्युतीय कार सार्वजनिक

विद्युतीय सवारी साधन निर्माता कम्पनी मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्रिक कार ल्याएको छ । यस कारको बारेमा केही लिकहरु सार्वजनिक भएपछि दुई नयाँ मिनी कूपर मोडेलहरू अन्ततः बजारमा आएका छन् । कूपर ई र कूपर एसईमा डिजाइन परिवर्तन गरिएको छ । थ्री डोर कूपरको भित्री र बाहिरी भागले क्लासिक मिनी स्टाइललाई कायम राखेको छ । मिनी कूपर ई र एसई कम्प्याक्ट ह्याचब्याकको मूल्य र...

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक

सामसङले आउदै गरेको बडा दशैं पर्वलाई लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक गरेको छ।...

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्ने अफर गर्याे सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।  सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद...

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ योजना सार्वजनिक

काठमाडौं । सामसङले चाडपर्व लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । उक्त योजना १४ भदौदेखि १४ असोज २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्ने छन् । योजनामा सहभागी […]

सामसङको स्मार्ट फोन किन्दा कार पाइने अफर सार्वजनिक

सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्च

सन् २०२४ मा पहिलो ‘एप्पल कार’ सार्वजनिक हुने

एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने छ।

रणवीरले किने साँढे दुई करोड भारुको कार

एजेन्सी। कार संकलन गर्न रुचाउने बलिउड अभिनेतामध्ये रणवीर सिंह पनि एक हुन्। भारतीय मिडियाका अनुसार उनले हालैमा नयाँ गाढी किनेका हुन्। उनले ‘मर्सिडिज मेबक ६००’ किनेको बताइएको छ। उनले उक्त कार साँढे दुई करोड भारुमा किनेका हुन्। उनले किनेको कार जुन महिना सार्वजनिक गरिएको थियो।

निशानको विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक, मूल्य कति?

निशानले विद्युतीय कार 'निशान लिफ' सार्वजनिक गरेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बुधबार फेसबुक लाइभमार्फत 'निशान लिफ' नेपाली बजारको लागि सार्वजनिक गरेको हो।

६ महिनामा बिक्यो दुई लाख टेस्ला कार

एजेन्सी। पछिल्लो ६ महिनामा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका २ लाख वटा कार बिकेका छन्। सन् २०२१ को ६ महिनामा उक्त संख्यामा कार बिकेका हुन्। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कम्पनीले २ लाख ६ हजार वटा कार उत्पादन गरेको थियो। जसमध्ये २ लाख १ हजार वटा कार बिकेको बताइएको छ।