सुजुकी सेलेरियो सार्वजनिक, सुरुवाती मूल्य २७ लाख ९९ हजार

काठमाडौँ । सुजुकी सेलेरियो सार्वजनिक भएको छ । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन र सीजी मोटोकर्पले सुजुकी सेलेरियो सार्वजनिक गरेको हो । राम्रो माइलेज दिने सेलेरियोको पेट्रोलेयम पदार्थको मूल्यवृद्धि हुँदा पनि खर्च कम हुने कम्पनीको दाबी छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन र फर्स्ट–इन–सेगमेन्ट सुरक्षा लगायतका विशेषताहरु रहेको कम्पनीले बताएको […]

सम्बन्धित सामग्री

नयाँ वर्ष अफरः मासिक किस्ता २३ हजारमा ‘फ्यामली कार’

काठमाडौं । मारुती सुजुकीले मासिक २३ हजार ६९० रुपैयाँमा किस्ता तिरेर चढ्न मिल्नेगरी स्कीम ल्याएको छ । कम्पनीले ल्याएको नयाँ वर्ष २०७९ को स्कीममा सिधैँ १ लाख नगद छुट, स्क्र्याचकार्ड मार्फत १५ हजार हजारदेखि ७५ हजारसम्म नगद छुट दिने उल्लेख छ । अहिले मारुती सुजुकी सेलेरियो एलएक्सआई भेरियन्टको मूल्य २७ लाख ९९ हजार तोकेर सिजी […]

तीन भेरियन्टमा नेपाल आयो सुजुकी सेलेरियो (मूल्यसहित)

काठमाडौं । मारुती सुजुकी सेलेरियो नेपाल आएको छ । डिलर नेटवर्कमा पुगिसकेको सेलेरियो तीन भेरियन्टमा नेपाल आएको हो । अबको केही दिनमा नै यसको डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ । सिजी मोटोकर्पले नयाँ जेनेरेशन सेलेरियोको भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले सुरुवाती मूल्य २७ लाख ९९ हजार तोकेर […]