भोलिबाट बजारमा आउँदै नयाँ जेनेरेशन अल्टो, थाहापाउनुस् ५ तथ्य

काठमाडौं । मारूती सुजुकीको अल्टो के १० भोलि सार्वजनिक हुने भएको छ । इन्डो जापानी ब्राण्डले लामो समयपछि यसको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउन लागेको हो । यसअघि नै विभिन्न समयमा परिक्षणको क्रममा देखिएको मारुती सुजुकी अल्टो के १० पहिलेको तुलनामा निकै परिस्कृत भएर आउन लागेको हो । झट्ट हेर्दा मारुती सुजुकी सेलेरियो जस्तै देखिने […]

सम्बन्धित सामग्री

काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना भएको छ।

चिनियाँ व्यापारी झाङ साओगाङ आज नेपाल आउँदै

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झाङ साओगाङ आज नेपाल आउँदै छन् ।

मलेसियाबाट नेपाल आउँदै गरेको विमान भारतको कोलकाता पुग्यो

मलेसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न  नसकेपछि भारतको कोलकाता पुगेको हो । नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण […]

जनकपुरधाम आउँदै गरेको रेलमा किचिएर एकजनाको मृत्यु

जनकपुरधाम- जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा किचिएर एक जनाको मृत्यु भएको छ। भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। विदेह नगरपालिका ९ वैदेही रेल्वे स्टेसनमा खुलिसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर उनको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी […]

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्।...

अमेरिकी सहायक विदेशमन्त्री आज आउँदै

ग्लोबल पब्लिक अफेयर्ससम्बन्धी अमेरिकी कार्यबाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडेउ बुधबार काठमाडौं आउँदै छिन्।...

भारतीय सेनाप्रमुख आज आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदै छन् । भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो । उनी...

सिपिसीका वरिष्ठ नेता आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को तेस्रो वरीयताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु तीन दिवसीय नेपाल भ्रमणको सिलसिलामा यही भदौ २७ गते काठमाडौं आउँदै छन्।...

दाउरा लिएर घरतर्फ आउँदै महिला

चन्द्रौटा,२ माघः जङ्गलबाट दाउरा लिएर घरतर्फ आउँदै कपिलवस्तुको विजयनगरका महिला ।-तस्बिरः माधव बेल्वासे-रासस

जोगिन्दरको ‘ओम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै

काठमाडौं, साउन ८ । चर्चित हाँस्य कलाकार शिव शँकर रिजाल (जोगिन्दर पानवाला)को २० औं गाईजात्रे कोशेली ‘ओेम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै छ ।ओ एश आर डिजिटल युटुव च्यानलमार्फत बजारमा आउन लागेको गाईजात्रे कोशेलीमा प्यारोडी गितमार्फत राजनीतिक दलका नेताहरुलाई ब्यङ्ग प्रहार गरिएको छ । हुकुम बक्सियोस प्यारोडी गितमार्फत नेताहरुको रमाईलो प्रस्तुति देख्न पाईने उक्त गाईजात्रे […]