काठमाडौं । नेपालका लागि सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पारिवारिक कार सेलेरियो सार्वजनिक गरेको छ । कम्पनीले यो कार सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार रहेको दाबी गरेको छ ।
सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ खर्च, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धिभारबाट केही राहत...