पाचन क्षमता कमजोर हुँदा हामीले खाएको खाना सजिलै पच्दैन । किनकि त्यसबाट पाउने पोषक तत्व शरीरले सोस्न सक्दैन, जसले गर्दा कुपोषण हुन्छ । त्यसैले पाचन प्रक्रिया कमजोर छ भने स्वस्थ खानेकुरा खाए पनि पूर्णरुपमा पोषण मिलिरहेको हुँदैन । त्यसैले कहिलेकाहीं स्वस्थ खानेकुरा खाने व्यक्तिलाई पनि कुपोषण हुने सम्भावना हुन्छ । कहिलेकाहीं सन्तुलित खानेकुरा खाँदा पनि […]
काठमाडौं : अपच एक धेरै सामान्य पाचन समस्या हो, जसले खाना खाएपछि संक्रमण तथा पेट दुख्न सक्छ। यसको लागि हामीले खाने खानपान नै जिम्मेवार हुन्छ।अझै हामीले दैनिक खाने केही खानेकुरा छ जसले हाम्रो पाचन प्रकृयालाई नै असर गरिरहेको हुन्छ। जानौँ केही यस्ता खानेकुराका बारेमा जसले हाम्रो पाचन प्रकृयालाई नराम्ररी बिगार्न सक्छ।मसालेदार खानेकुराहरू - मसलादार खानाहरू स्वादिष्ट हुन्छन् तर पाचन प्रणालीको लागि चुनौती हुन सक्छ। यस्ता खानेकुरामा क्याप्साइसिन जस्ता तत्वहरु हुन्छन् जसले पाचन प्रणालीमा
दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन।
पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरको अवस्था निर्धारण गर्छ । पेट सफा भएमा पाचन प्रक्रिया सहज हुन्छ । शरीरमा पोषक तत्व भरिपूर्ण हुन्छ । शारीरिक मानसिक रुपमा मान्छे तन्दुरुस्त हुन्छ । तर पेट खराब भएमा ? मान्छे रोगी हुन्छन्, कुपोषित हुन्छन् । यसले मान्छेलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँछ । पेटको संरचना र […]
काठमाडौं । हामीले खाएको खानाबाट पाचनयन्त्रले शरीरलाई आवश्यक पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हामीलाई तन्दुरुस्त राख्न सहयोग गर्छ । तर खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । खाना राम्ररी पचेन भने यसको सोझो असर पाचन प्रक्रियामा पर्छ । त्यही कारणले पेटसम्बन्धी रोगले सताउँछ । खाना खाएपछि पाचनयन्त्रले कसरी काम गर्छ ? हामीले मुखमा राखेको […]
पेटमा ग्यास भरिनु सामान्य कुरा हो । पाचन नलीमा हावा भरिएपछि ग्यास बन्न सुरु हुन्छ । सामान्य व्यक्तिले प्रतिदिन १ देखि ४ पोइन्ट ग्यास पास गर्ने गर्छ । पेटमा ग्यास बन्नुको कारण ब्लोटिङ पनि हुनसक्छ । जसको कारण मुश्किल पर्न सक्छ । पेटमा बन्ने ग्यासले तपाईंको छाती, पिठ्यूँमा असर पार्न सक्छ । जुन व्यक्तिको पाचन प्रक्रिया सही हुँदैन त्यस व्यक्तिमा ग्यासको समस्या धेरै हुन्छ । जो व्यक्तिको पाचन प्रक्रिया सही हुन्छ ति व्यक्तिहरुको पेटमा ग्यास भरिने सम्भावना कम हुन्छ । पेटमा ग्यास बन्नुका अन्य कारणहरु पनि
पानीलाई डिटोक्स गरेर पिउँदा थुप्रै फाइदा हुन्छ । यसले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुबाट बचाउँछ । यसको सेवन हरेक दिन गर्नेहरुको शरीरमा कहिल्यै पानीको कमी हुँदैन । साथै, तौल कम गर्न पनि यसले सहयोग गर्छ । डिटोक्स वाटरले शरीरभित्र रहेको टक्सिनहरुलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा पाचन प्रक्रिया पनि स्वस्थ रहन्छ । काँक्रोबाट डिटोक्स वाटर बनाउने तरिकाः एउटा काँक्रो, आधा लिटर पानी, कालो नुन, सेतो नुन, एउटा कागती र पुदिनाको पातहरु जम्मा गर्ने । सबैभन्दा पहिले काँक्रोलाई साना–सा
चिसो मौसममा हाम्रो शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ । पानी कम पिउने कारण शरीर पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा बिरामी हुने सम्भावना बढी हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार चिसोमा केही खानेकुरा खाली पेटमा खाने गर्नुपर्छ । यसले विभिन्न रोगहरूलाई कम गराउँछ । जसले दिनभर उर्जावान बनाउँछ । त्यसैले चिसो मौसममा नियमित रुपमा खाली पेटमा यी खानेकुरा सेवन गर्नुपर्छ । मेवा मेवा हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले पेटसम्बन्धी धेरै रोगहरु निको गर्छ । खाली पेटमा मेवा खानु उचित मानिन्छ । मे
काठमाडौं । पाचन प्रक्रिया बिग्रन नदिन तेलमा तारेको र भुटेको खाना सकभर खानुहुँदैन । खाइहाले पनि त्यो हप्तामा एकपटकभन्दा बढी हुनुहुँदैन। बढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खाना खाँदा पाचन प्रक्रिया ...
जीवनमा स्वस्थ रहन चाहनुहुन्छ भने पेटको विशेष ख्याल राख्न जरुरी छ । पाचन प्रक्रिया अस्वस्थ भएमा स्वस्थ जीवन बिताउन सकिँदैन । पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग...पूरा पढ्नुहोस् »