पाचन प्रक्रिया : खाना खाएलगत्तै के गर्ने ?

काठमाडौं । हामीले खाएको खानाबाट पाचनयन्त्रले शरीरलाई आवश्यक पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हामीलाई तन्दुरुस्त राख्न सहयोग गर्छ । तर खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । खाना राम्ररी पचेन भने यसको सोझो असर पाचन प्रक्रियामा पर्छ । त्यही कारणले पेटसम्बन्धी रोगले सताउँछ । खाना खाएपछि पाचनयन्त्रले कसरी काम गर्छ ? हामीले मुखमा राखेको […]

सम्बन्धित सामग्री

मासुको प्रयोग नगर्नु मात्र शाकाहार होइन

मासुको प्रयोग नगर्नुलाई मात्र शाकाहारी भन्न सकिंदैन । जुन भोजन प्रयोग गर्दा शरीरमा नशा पैदा हुँदैन र अनावश्यक मासुको वृद्धि हुँदैन त्यस्तो भोजन नै शाकाहार हो । यदि दालभात मात्र पनि बढी खान्छ र खाना खाएपछि उसलाई झुम्म महसुस हुन्छ भने त्यो पनि शाकाहार होइन ।

पाचन क्षमता कमजोर भएका व्यक्तिले पोषण कसरी पाउने ?

पाचन क्षमता कमजोर हुँदा हामीले खाएको खाना सजिलै पच्दैन । किनकि त्यसबाट पाउने पोषक तत्व शरीरले सोस्न सक्दैन, जसले गर्दा कुपोषण हुन्छ । त्यसैले पाचन प्रक्रिया कमजोर छ भने स्वस्थ खानेकुरा खाए पनि पूर्णरुपमा पोषण मिलिरहेको हुँदैन । त्यसैले कहिलेकाहीं स्वस्थ खानेकुरा खाने व्यक्तिलाई पनि कुपोषण हुने सम्भावना हुन्छ । कहिलेकाहीं सन्तुलित खानेकुरा खाँदा पनि […]

पाचन प्रक्रिया बिगार्ने यी पाँच खानेकुरा खाँदै नखानुस्

काठमाडौं : अपच एक धेरै सामान्य पाचन समस्या हो, जसले खाना खाएपछि संक्रमण तथा पेट दुख्न सक्छ। यसको लागि हामीले खाने  खानपान नै जिम्मेवार हुन्छ।अझै हामीले दैनिक खाने केही खानेकुरा छ जसले हाम्रो पाचन प्रकृयालाई नै असर गरिरहेको हुन्छ।  जानौँ केही यस्ता खानेकुराका बारेमा जसले हाम्रो पाचन प्रकृयालाई नराम्ररी बिगार्न सक्छ।मसालेदार खानेकुराहरू - मसलादार खानाहरू स्वादिष्ट हुन्छन् तर पाचन प्रणालीको लागि चुनौती हुन सक्छ। यस्ता खानेकुरामा  क्याप्साइसिन जस्ता तत्वहरु हुन्छन् जसले पाचन प्रणालीमा

पाचन प्रक्रिया बिग्रिन नदिन यसो गर्नुहोस्

एजेन्सी। तेलमा तारेको र भुटेको खाना सकभर खानुहुदैन । खाइहाले पनि त्यो हसातामा एक पटकभन्दा बढी खानुहुँदैन ।

पेटको बोसो घटाउन आयुर्वेदिक सूत्र, मिल्नेछ मोटोपनबाट सधैँका लागि छुटकारा

तौलसँगै पेटको बोसो पनि घट्न मुश्किल हुन्छ । पेटको बोसो एकपटक घटाइ सकेपछि यसलाई नियन्त्रणमा राख्न पनि निकै गाह्रो हुन्छ । विशेषज्ञले आयुर्वेद मार्फत लामो समयसम्म पेटको बोसो नबढ्ने दाबी गरेका छन् । पेटको बोसो घटाउने आयुर्वेदिक सूत्र :रातिको खाना कम खाने दिनभर हाम्रो पाचन प्रक्रिया सक्रिय रहन्छ । त्यसैले शरीरका लागि आवश्यक क्यालोरीको मात्राको ५० प्रतिशत दिनको समयमा लिने गर्नुपर्छ । रातिको खाना साँझ ७ बजे नै खाने गर्नुपर्छ ।रिफाइन्ड काब्र्सयदि तपाईं पेटको बोसो पगाल्न चाहानुहुन्छ भने र

खानपान शिष्टचार : बालबच्चालाई केही सिकाउने कि ?

कस्तो खाना खाने भन्ने कुरा जति महत्वपूर्ण छ, उत्तिनै महत्वपूर्ण छ कति र कसरी खाने भन्ने कुरा ।  अर्थात खानपान शैली । खाना खाने उचित शैली अपनाइयो भने पाचन प्रक्रिया सहज हुन्छ । शरीरले पोषण …

कुन खाना पाचन प्रक्रियाका लागि उत्तम ? ( स्वास्थ्य टिप्स)

शरीरको मूल भनेको पाचन प्रक्रिया हो । पाचन प्रक्रियाले नै सिंगो शरीरका लागि हरेक सेकेन्ड चाहिने ग्लुकोज निर्माण गर्दछ ।...

पाचन प्रक्रिया बिग्रन नदिन के गर्ने? यस्ता छन् उपाय

काठमाडौं । पाचन प्रक्रिया बिग्रन नदिन तेलमा तारेको र भुटेको खाना सकभर खानुहुँदैन । खाइहाले पनि त्यो हप्तामा एकपटकभन्दा बढी हुनुहुँदैन। बढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खाना खाँदा पाचन प्रक्रिया ...