पाचन क्षमता कमजोर हुँदा हामीले खाएको खाना सजिलै पच्दैन । किनकि त्यसबाट पाउने पोषक तत्व शरीरले सोस्न सक्दैन, जसले गर्दा कुपोषण हुन्छ । त्यसैले पाचन प्रक्रिया कमजोर छ भने स्वस्थ खानेकुरा खाए पनि पूर्णरुपमा पोषण मिलिरहेको हुँदैन । त्यसैले कहिलेकाहीं स्वस्थ खानेकुरा खाने व्यक्तिलाई पनि कुपोषण हुने सम्भावना हुन्छ । कहिलेकाहीं सन्तुलित खानेकुरा खाँदा पनि […]