काठमाडौं : अपच एक धेरै सामान्य पाचन समस्या हो, जसले खाना खाएपछि संक्रमण तथा पेट दुख्न सक्छ। यसको लागि हामीले खाने खानपान नै जिम्मेवार हुन्छ।अझै हामीले दैनिक खाने केही खानेकुरा छ जसले हाम्रो पाचन प्रकृयालाई नै असर गरिरहेको हुन्छ। जानौँ केही यस्ता खानेकुराका बारेमा जसले हाम्रो पाचन प्रकृयालाई नराम्ररी बिगार्न सक्छ।मसालेदार खानेकुराहरू - मसलादार खानाहरू स्वादिष्ट हुन्छन् तर पाचन प्रणालीको लागि चुनौती हुन सक्छ। यस्ता खानेकुरामा क्याप्साइसिन जस्ता तत्वहरु हुन्छन् जसले पाचन प्रणालीमा