अत्यधिक गर्मीमा पिउनुस् ‘डिटोक्स वाटर’

पानीलाई डिटोक्स गरेर पिउँदा थुप्रै फाइदा हुन्छ । यसले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुबाट बचाउँछ । यसको सेवन हरेक दिन गर्नेहरुको शरीरमा कहिल्यै पानीको कमी हुँदैन । साथै, तौल कम गर्न पनि यसले सहयोग गर्छ । डिटोक्स वाटरले शरीरभित्र रहेको टक्सिनहरुलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा पाचन प्रक्रिया पनि स्वस्थ रहन्छ । काँक्रोबाट डिटोक्स वाटर बनाउने तरिकाः एउटा काँक्रो, आधा लिटर पानी, कालो नुन, सेतो नुन, एउटा कागती र पुदिनाको पातहरु जम्मा गर्ने । सबैभन्दा पहिले काँक्रोलाई साना–सा

सम्बन्धित सामग्री

गर्मीमा किन एयर कन्डिशनर ७८ डिग्रीमा राख्न सुझाव दिइन्छ?

गर्मी मौषममा न्युयोर्कबासीहरु बढी जोखिममा रहदै आएका छन् । गत वर्ष अत्यधिक गर्मीका कारण ३५० जना न्युयोर्कवासीहरूले अकालमै ज्यान गुमाएका थिए । वृद्ध वा हृदय रोग वा दम जस्ता अन्य स्वास्थ्य अवस्थाहरू भएकाहरु बढी जोखिममा रहदै आएका छन् । न्युयोर्क शहरमा अत्यधिक गर्मी एक गम्भीर खतरा भएकाले न्युयोर्कवासीहरूले गर्मी महिनाहरूमा थप सावधान रहनु आवश्यक छ। […]

गर्मीमा विद्युत अनियमितताले सर्वसाधारणलाई सास्ती

देशकै अत्यधिक गर्मी हुने मध्येको एक नेपालगन्जमा दैनिक विद्युत आपूर्ति अनियमितता हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । नेपालगन्जमा दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत अनियमितता हुँदा स्थानीयले सास्ती भोगिरहेका हुन् ।

गर्मीमा पनि उत्साहजनक रक्तदान

अत्यधिक गर्मी र तातो हावा चलिरहेको समयमा पनि बाँकेमा उत्साहजनक तरिकाले रक्तदान भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका अनुसार हरेक वर्ष गर्मीका बेला रक्तदान गर्नेहरूको सङ्ख्यामा कमी आउनेगरेका कारणले अत्यधिक गर्मीको बेला रगतको चरम अभाव हुने गरेको छ ।

गर्मीमा मुटुको समस्याबाट कसरी बच्ने ? डा.ओममूर्ति अनिलका सुझाब

केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ […]

यी हुन् गर्मीमा मुटुको समस्याबाट बच्ने उपायहरू

केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन्। तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन्। तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।

गर्मीमा मुटुको समस्याबाट बच्ने उपायबारे डा. ओममूर्ति अनिलको टीप्स

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएकाले तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी […]

गर्मीमा ‘लु’ बाट कसरी जोगिने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी बढेपछि सचेत हुन आग्रह गरेको छ । गर्मी मौसममा तातो हावा ‘लु’ ले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका छन् । यो मौसममा चल्ने तातो हावाले  धेरैलाई सताउँछ । पश्चिम तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा हुँदा धेरै जना बिरामी हुनुका साथै ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।हिमाल अनि लेकमा अक्सिजनको कमी भएमा लेक लाग्छ भने   अत्यधिक गर्मी

बेलायत : गर्मीमा क्रिकेट खेल्दाखेल्दै मैदानमा ढलेर खेलाडीको मृत्यु

बेलायतमा शनिवार अत्यधिक गर्मी भएर लु चलेको बेलामा क्रिकेट खेलिरहेका एक खेलाडीको मैदानमा ढलेर मृत्यु भएको छ ।  मक्सूद अनवर नामक ती खेलाडी बलिङ गर्दागर्दै बिरामी परेका थिए ।  उनको टीम सल्ली सेन्चुरियन्सले आकस्मिक सेवाका लागि ९९९ मा डायल गरेको भए पनि उनलाई मैदानमा होशमा ल्याउन नसकिएको बताइएको छ । घटना साउथ वेल्सको ब्यारी नजिक भएको हो । म्याक्स भनेर चिनिने अनवरले चार ओभर बलिङ गरेपछि छातीमा पीडा अनुभव गरेका थिए । त्यसपछि एम्बुलेन्स बोलाइएको थियो ।  उनले छाती दुख्दा हीट स्ट्रोक भनी बेवास्ता गरे...

अत्यधिक गर्मी : निकारागुआदेखि नेपालसम्मका कामदारलाई चुनौती

३१ असार, काठमाडौं । सानोमा निकारागुआको विकट स्थानमा रहेको एक उखु खेतीमा काम गरेका विलियम मार्टिनेजले अहिले अमेरिका र क्यानडाका मानिसहरुले भोगिरहेको अत्यधिक गर्मीमा बस्न कति गाह्रो छ भन्ने राम्रोसँग बुझेका छन् । अत्यधिक गर्मीको कारण अहिले अमेरिका र क्यानडामा धेरै मानिस तथा जनावरहरुको मृत्यु भइरहेको छ । दुई दशकअघि मार्टिनेज आफ्ना साथीहरुसँग निकारागुआको उखु […]

गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।