पाचन प्रक्रिया बिग्रन नदिन के गर्ने? यस्ता छन् उपाय

काठमाडौं । पाचन प्रक्रिया बिग्रन नदिन तेलमा तारेको र भुटेको खाना सकभर खानुहुँदैन । खाइहाले पनि त्यो हप्तामा एकपटकभन्दा बढी हुनुहुँदैन। बढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खाना खाँदा पाचन प्रक्रिया ...

सम्बन्धित सामग्री

पाचन प्रक्रिया बिगार्ने यी पाँच खानेकुरा खाँदै नखानुस्

काठमाडौं : अपच एक धेरै सामान्य पाचन समस्या हो, जसले खाना खाएपछि संक्रमण तथा पेट दुख्न सक्छ। यसको लागि हामीले खाने  खानपान नै जिम्मेवार हुन्छ।अझै हामीले दैनिक खाने केही खानेकुरा छ जसले हाम्रो पाचन प्रकृयालाई नै असर गरिरहेको हुन्छ।  जानौँ केही यस्ता खानेकुराका बारेमा जसले हाम्रो पाचन प्रकृयालाई नराम्ररी बिगार्न सक्छ।मसालेदार खानेकुराहरू - मसलादार खानाहरू स्वादिष्ट हुन्छन् तर पाचन प्रणालीको लागि चुनौती हुन सक्छ। यस्ता खानेकुरामा  क्याप्साइसिन जस्ता तत्वहरु हुन्छन् जसले पाचन प्रणालीमा

यसकारण भरिन्छ पेटमा ग्यास, नगर्नुस् यस्ता गल्ती

पेटमा ग्यास भरिनु सामान्य कुरा हो । पाचन नलीमा हावा भरिएपछि ग्यास बन्न सुरु हुन्छ । सामान्य व्यक्तिले प्रतिदिन १ देखि ४ पोइन्ट ग्यास पास गर्ने गर्छ । पेटमा ग्यास बन्नुको कारण ब्लोटिङ पनि हुनसक्छ । जसको कारण मुश्किल पर्न सक्छ । पेटमा बन्ने ग्यासले तपाईंको छाती, पिठ्यूँमा असर पार्न सक्छ । जुन व्यक्तिको पाचन प्रक्रिया सही हुँदैन त्यस व्यक्तिमा ग्यासको समस्या धेरै हुन्छ । जो व्यक्तिको पाचन प्रक्रिया सही हुन्छ ति व्यक्तिहरुको पेटमा ग्यास भरिने सम्भावना कम हुन्छ । पेटमा ग्यास बन्नुका अन्य कारणहरु पनि

चिसो मौसममा सुन्तलाको सेवन गर्नुका फाइदाहरु : तौल घटाउनदेखि सुन्दरता बढाउनसम्म

चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ । चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ । छालाहरु सुख्खा हुन्छन् । पाचन प्रक्रिया कमजोर हुन थाल्छ । यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ र यस्ता समस्याहरुबाट पनि बचाउँछ । तौल घटाउन सुन्तलामा फाइबर पाइन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ । घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ । र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ । यसकारण शरीरम

पाचन प्रक्रिया बलियो बनाउन काँक्रो, यस्ता छन् अन्य फाइदाहरु

काँक्राको बियाँमा शरीरमा जम्मा भएका विकारलाई शरीरबाहिर निकास गराउने गुण हुन्छ । पिसाबमार्फत शरीरका विकार बाहिर निकाल्न यसले मद्दत गर्छ । पेटमा जम्मा भएका विकार बाहिर निस्किँदा पेट क्रमशः घट्दै जान्छ ।

पाचन प्रक्रिया बिग्रिएमा यस्ता खानेकुरा उपयुक्त - Naya Patrika

जीवनमा स्वस्थ रहन चाहनुहुन्छ भने पेटको विशेष ख्याल राख्न जरुरी छ । पाचन प्रक्रिया अस्वस्थ भएमा स्वस्थ जीवन बिताउन सकिँदैन । पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग...पूरा पढ्नुहोस् »