पेटमा ग्यास भरिनु सामान्य कुरा हो । पाचन नलीमा हावा भरिएपछि ग्यास बन्न सुरु हुन्छ । सामान्य व्यक्तिले प्रतिदिन १ देखि ४ पोइन्ट ग्यास पास गर्ने गर्छ । पेटमा ग्यास बन्नुको कारण ब्लोटिङ पनि हुनसक्छ । जसको कारण मुश्किल पर्न सक्छ । पेटमा बन्ने ग्यासले तपाईंको छाती, पिठ्यूँमा असर पार्न सक्छ । जुन व्यक्तिको पाचन प्रक्रिया सही हुँदैन त्यस व्यक्तिमा ग्यासको समस्या धेरै हुन्छ । जो व्यक्तिको पाचन प्रक्रिया सही हुन्छ ति व्यक्तिहरुको पेटमा ग्यास भरिने सम्भावना कम हुन्छ । पेटमा ग्यास बन्नुका अन्य कारणहरु पनि