मंसिर ४ मा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

मंसिर ४ को चुनाव निष्पक्ष हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ को चुनाव निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले आउँदो चुनाव निष्पक्ष गर्ने प्रतिबद्धता सरकारका तर्फबाट जनाएका हुन्। उनले चुनावका लागि निर्वाचन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने बताए। देउवाले भने, ‘मंसिर ४ गते सरकारले निष्पक्ष रुपमा चुनाव गराउँछ। आयोगलाई सरकारले पूर्ण रुपमा सहयोग गर्छ।’ प्रतिनिधिसभा […]

मंसिर ४ गते चुनाव तोक्न गठबन्धनमा सहमति

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन अन्तत: मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएको छ। आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रदेश र प्रतिनिधि सभाको  चुनाव मंसिर ४ मै गर्ने सहमति भएको हो। सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन्।निर्वाचन आयोगले भने मंसिर २ गते चुनाव गर्न सुझाव दिएको छ। यसअघि आयोगले पटक पटक मिति तोक्न ताकेता गरे पनि गठबन्धनकै दबाबमा पछि हटेका देउवाले

निर्वाचन मंसिर ४ मा गर्न गठबन्धन सहमत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।...

मंसिर ४ मा चुनाव गर्ने गठबन्धनको सहमति

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँच […]

मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा जुट्यो सहमति

काठमाडौं। मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा सहमति जुटेको छ। आफू घाटामा रहेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउन बताएको छ। ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने भएको छ। काठमाडौं उपत्यकामा आज २६३ जना सवारी चालक कारवाही गरिएको छ। इन्धनको मूल्य समायोजन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन्।

मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते प्रदेश तथा प्रतितिनिधसभाको निर्वाचन गर्ने समझदारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा चुनावको मिति तोक्नेबारेमा छलफल भएको थियो। उक्त बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए। ‘चुनावका बारेमा छलफल भएको…

सत्तारुढ गठबन्धन मंसिर ४ मा चुनाव गर्न सहमत

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय […]

मंसिर ४ मा चुनाव हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको खुलासा

काठमाडौं, १० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव हुने गरी मिति तोकिने खुलासा गरेका हुन् । आज निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा थपलियाले सरकारले उक्त दिन मिति तोकेमा आश्चर्य नमान्न भने । आउँदो मन्त्रिपरिषदको बैठकले चुनावको मिति तोक्ने आशा व्यक्त गरे । आयोगले मितिको सिफारिश गरिसकेको […]

मंसिर ४ या ५ गते चुनाव हुन्छः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने बताएका छन्। उनले आज सोमबार ललितपुर क्षेत्र नम्बर-२ मा आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताएका हुन्। उनले स्थानीय तहको […]