मंसिर ४ मा चुनाव हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको खुलासा

काठमाडौं, १० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव हुने गरी मिति तोकिने खुलासा गरेका हुन् । आज निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा थपलियाले सरकारले उक्त दिन मिति तोकेमा आश्चर्य नमान्न भने । आउँदो मन्त्रिपरिषदको बैठकले चुनावको मिति तोक्ने आशा व्यक्त गरे । आयोगले मितिको सिफारिश गरिसकेको […]