मंसिर ४ गते चुनाव तोक्न गठबन्धनमा सहमति

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन अन्तत: मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएको छ। आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रदेश र प्रतिनिधि सभाको  चुनाव मंसिर ४ मै गर्ने सहमति भएको हो। सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन्।निर्वाचन आयोगले भने मंसिर २ गते चुनाव गर्न सुझाव दिएको छ। यसअघि आयोगले पटक पटक मिति तोक्न ताकेता गरे पनि गठबन्धनकै दबाबमा पछि हटेका देउवाले

सम्बन्धित सामग्री

गठबन्धनमा सहमति भए बाराबाट चुनाव लड्छु : किसान श्रेष्ठ

२८ भदौ, दमौली । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए बारा-४ बाट चुनाव लड्ने बताएका छन् । सिमरामा मंगलबार पार्टी कार्यकर्ता तथा स्थानीय युवाहरुसँग कुरा गर्दै उनले आफू आवश्यक परे बारा-४ बाट पनि चुनाव लड्नसक्ने बताएका […]

मन्त्रिपरिषद् बैठक सुरू, निर्वाचन मितिबारे छलफल

बुधबार बसेको गठबन्धनको बैठकमा चुनाव मंसिर ४ मा गर्नेबारे सहमति जुटेको थियो। निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो भने सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ।...

मंसिर ४ मा चुनाव गराउन गठबन्धन दलबीच सहमति

काठमाडौँ–प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्न सत्ता गठबन्धनका दलहरू सहमत भएका छन् । बुधबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले मंसिरमा चुनाव गर्ने अनाैपचारिक सहमति भएको कांग्रेसका एक बरिष्ठ नेताले बताए ।  सरकारले भोलि मन्त्रिपरिषद्को निर्णयबाट आधिकारिक घोषणा गर्ने समेत उ...

मंसिर ४ मा चुनाव गराउन गठबन्धन दलबीच सहमति

काठमाडौँ–प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्न सत्ता गठबन्धनका दलहरू सहमत भएका छन् । बुधबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले मंसिरमा चुनाव गर्ने अनाैपचारिक सहमति भएको कांग्रेसका एक बरिष्ठ नेताले बताए ।  सरकारले भोलि मन्त्रिपरिषद्को निर्णयबाट आधिकारिक घोषणा गर्ने समेत उ...

निर्वाचन मंसिर ४ मा गर्न गठबन्धन सहमत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।...

मंसिर ४ मा चुनाव गर्ने गठबन्धनको सहमति

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँच […]

मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा जुट्यो सहमति

काठमाडौं। मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा सहमति जुटेको छ। आफू घाटामा रहेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउन बताएको छ। ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने भएको छ। काठमाडौं उपत्यकामा आज २६३ जना सवारी चालक कारवाही गरिएको छ। इन्धनको मूल्य समायोजन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन्।

मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ।बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष

मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धन सहमत

काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन्। बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच सहमति जुटेको हो। बुधबारको सहमतिको आधारमा बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिए। ती नेताका अनुसार बुधबार पाँच दलीय सत्ता गठबन्धनको बैठकमा मंसिर ४ मा […]