निर्वाचन मंसिर ४ मा गर्न गठबन्धन सहमत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।...

सम्बन्धित सामग्री

सत्ताको भागबण्डा गर्न निर्वाचन आयोगलाई कुर्दै गठबन्धन

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरेपछि सत्ताको भागबण्डाबारे छलफल सुरु गरिने लोकतान्त्रिक-वाम गठबन्धनले जनाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि औपचारिक रुपमा सत्ताको भागबण्डाबारे छलफल गर्ने निर्णय गरेको हो । ‘अहिले निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाइसकेको छैन । अहिले नै सत्ताको बागबण्डा

मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए । ‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो

मंसिर ४ को निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसरः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्। केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई मंसिर ४ मा बिदा गर्नुपर्ने उनले बताए। नेकपा एमाले तुलसीपुर–१९ को निर्वाचन सम्पर्क कार्यालयको बिजौरिमा उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन्। ‘जनतालाई मल चाहिँदा दिन […]

मंसिर ४ को चुनावमा कसलाई रोज्ने ?

आगामी मंसिर ४ को चुनावका लागि यतिखेर सिंगो मुलुक मुख्यतः दुई ध्रुवमा बाँडिएको छ । पहिलो ध्रुवमा नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको संयुक्त वाम लोकतान्त्रिक गठबन्धन छ । यो गठबन्धनमा मधेसका केही जिल्लामा लोसपा पनि सामेल छ ।उता दोस्रो ध्रुवमा एमाले, राप्रपा, जसपा, परिवार दलसहितका समूहको अर्को गठबन्धन खडा भएको छ । एक दुई निर्वाचन क्षेत्र छाडेर देशैभर यी दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।यसरी अहिले दुई धारमा विभक्त नेपाली राजन

बाराको संघीय निर्वाचन क्षेत्रमा भएको भागबण्डाप्रति गठबन्धन घटक सन्तुष्ट

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धन बीच भागबण्डा लगभग सहमति नजिक पुगेको अवस्थामा बारामा भने गठबन्धन घटक सन्तुष्ट देखिएका छन् । बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा सिट बाँडफाँटबारे केन्द्रीय तहमा लगभग सहमति जुटेको छ । जसअनुसार बारा क्षेत्र नं १ नेपाली कांग्रेस, क्षेत्र नं २ र ३ जनता समाजवादी पार्टी र क्षेत्र नं ४ नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ ।०७४ मा सम्पन्न निर्वाचनमा क्षेत्र नम्बर१ मा कांग्रेस, २ र ३ मा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) र क्ष

मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए ।यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लैजाने उनले बताए ।

मंसिर ४ गते चुनाव तोक्न गठबन्धनमा सहमति

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन अन्तत: मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएको छ। आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रदेश र प्रतिनिधि सभाको  चुनाव मंसिर ४ मै गर्ने सहमति भएको हो। सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन्।निर्वाचन आयोगले भने मंसिर २ गते चुनाव गर्न सुझाव दिएको छ। यसअघि आयोगले पटक पटक मिति तोक्न ताकेता गरे पनि गठबन्धनकै दबाबमा पछि हटेका देउवाले

सत्तारुढ गठबन्धन मंसिर ४ मा चुनाव गर्न सहमत

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय […]

मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धन सहमत

काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन्। बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच सहमति जुटेको हो। बुधबारको सहमतिको आधारमा बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिए। ती नेताका अनुसार बुधबार पाँच दलीय सत्ता गठबन्धनको बैठकमा मंसिर ४ मा […]