मंसिर ४ या ५ गते चुनाव हुन्छः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने बताएका छन्। उनले आज सोमबार ललितपुर क्षेत्र नम्बर-२ मा आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताएका हुन्। उनले स्थानीय तहको […]

सम्बन्धित सामग्री

गगन थापा उपप्रधानसहित गृहमन्त्री बन्ने सम्भावना

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत मंसिर ४ गतेको निर्वाचनमा भोट माग्न जाँदै गर्दा काठमाण्डौं ४ का मतदाता समक्ष आफुलाई भावी प्रधानमन्त्रीका रुपमा चिनाए। चुनाव जितिसकेपछि पनि उनले आफु प्रधानमन्त्री वन्ने ...

संख्या भन्दिनँ तर, सहज हिसाबले विजयी हुन्छु : राजन भट्टराई

मंसिर ४ गते हुने आम निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापासँग प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार राजन भट्टराईले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । उनै भट्टराईसँग रातोपाटीले गरेको चुनावी वार्ता यहाँ प्रस्तुत गरिएको छ–चुनाव प्रचार प्रसारलाई तीव्र पार्नुभएको छ । मतदाताको प्रतिकृयाचाहिँ कस्तो मिलेको छ ?मैले सकारात्मक प्रतिकृया पाएको छु । यहाँका मतदाताहरु विगतको भन्दा फरक ढंगले मतदान गर्ने पक्षमा हुनुहुन्छ ।तपाईको मुख्य प्रतिस्पर्धी गगन थापा हुनुहुन्छ । विगतमा उहाँले तपाईलाई हराएको चुनावी इ

हामी चुनाव जित्छौँ, पाँच बर्षको कार्य योजनासहित अगाडि बढौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभएको छ ।