विश्व स्वास्थ्य संगठनले विश्वभरका सरकारलाई ओमिक्रोनको खतराबारे पुनः एकपटक सचेत गराएको छ । डब्लूएचओले ओमिक्रोनलाई कोरोनाको ‘माइल्ड’ भेरियन्ट भन्दै प्रतिवन्धलाई खुकुलो पार्न हतारो गर्न नहुने बताएको हो ।संगठनका अनुसार ओमिक्रोनको सह–भेरियन्ट जति चाँडो गतिमा फैलिरहेको छ, त्यसले कोरोनाको वर्तमान लहर चाँडो खत्तम हुने सम्भावनामा ठूलो झट्का लागेको छ । डब्लूएचओकी प्राविधिक प्रमुख मारिया वान केरखोले विश्वभरका सरकारहरूलाई ओमिक्रोनलाई गम्भीरताका साथ लिन अपिल गरेकी छन् । डब्लूएचओका अनुसार कय