भारतमा कोरोनाको कहर मच्चिँदा अदालतहरूले गरे सरकारको कठोर आलोचना, हत्यारादेखि अस्ट्रिचसम्म भने

भारतमा कोरोनाको कहर मच्चिरहँदा अक्सिजनको कमीले गर्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ ।  अस्पतालमा शय्याको अभाव छ र मानिसहरू अस्पताल बाहिर तथा सडकपेटीमा ज्यान गुमाइरहेका छन् ।  सरकार लाचार देखिन्छ । उनले जति कोशिश गरेको भए पनि मृत्युदर घटेको छैन र मानिसहरूले आधारभूत सुविधा पनि पाएका छैनन् ।  यस्तो अवस्थामा भारतको सर्वोच्च अदालत र विभिन्न उच्च अदालतले केन्द्र सरकारलाई कडा आलोचना गरेका छन् । अहिलेसम्म कुनै पनि सरकारले सुन्नु नपरेको आलोचना मोदी सरकारले झेल्नुपरेको छ ।    मद्रास उच्...

सम्बन्धित सामग्री

भारतमा कोरोना सङ्क्रमण दर साढे चार प्रतिशत पुग्यो, चौथो लहरको चेतावनी

छिमेकी मुलुक भारतमा कोरोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो । शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ । देशमा कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ । यसअघि बिहीबार १७ हजार ३३६ नयाँ सङ्क्रमित भेटिएका थिए भने १३ जनाको मृत्यु भएको थियो । देशमा उपचार गराइरहेका सक्रिय बिरामीको सङ्ख्या पनि बढेर ९० हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार

कोरोनाको कहर : भारतमा एकैदिन साढे तीन लाखभन्दा बढी संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् ।भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो ।भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ ।भारतमा हालसम्म

भारतमा कोरोनाको कहर : पीडितहरू सडकपेटीमा सुत्न बाध्य

भारतमा कोरोना संकटका कारण स्थिति भयावह बनेको छ । कर्नाटकमा पनि कोरोनाको नयाँ लहरले विनाश मच्चाइरहेको छ ।  त्यहाँको बीदरमा अस्पताल बाहिर सडकपेटीमा रोगी पल्टिएको तस्वीर सार्वजनिक भएको छ । अस्पतालमा शय्या नभएकाले रोगीहरू सडकपेटीमा पल्टिएर पालो कुरिरहेका हुन् ।    बीदर इन्स्टिच्युट अफ मेडिकल साइन्सबाहिरको दृश्य हो । तस्वीर भाइरल भएपछि राज्यका स्वास्थ्यमन्त्री के सुधाकरले बीदरमा कोरोनाका कारण हालत खराब भएको मात्र भने ।  उता बीदरका डेपुटी कमिस्नरले जिल्लामा शय्याको कट नरहेको र आवश्यक परेकाहरूलाई उ...

भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डै तीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृ