भारतमा कोरोनाको कहर : पति संक्रमित भएपछि अस्पतालमा महिलाले गरिन् आत्महत्या

भारतका कोरोनाको कहर जारी रहँदा गोरखपुरको एक निजी अस्पतालका कोरोना संक्रमित पतिको उपचार गराइरहेकी महिलाले हैरान भएर बुधवार आत्महत्या गरेकी छन् ।  दुई दिनअघि कोरोनाका कारण ती महिलाका ससुराको ज्यान गएको छ ।  मेडिकल कलेज रोडमा रहेको निजी अस्पतालमा पतिको उपचार गराउन ती महिला क्याम्पियगञ्जबाट आएकी थिइन् । उपचारका क्रममा पतिलाई सास फेर्न गाह्रो परिरहेको थियो । अस्पताल प्रशासनले महिलालाई अक्सिजनको व्यवस्था गर्न भन्यो । महिलाका पिता अक्सिजन खोज्न हिँडे । त्यसैबीचमा महिलाले अस्पताल भवनको पछाडि गएर आत्महत्या गरिन् ...

सम्बन्धित सामग्री

केराको चिया पिउनुभएको छ ? यस्ता छन् यसका फाइदा

कोरोनाको कहर बढिरहेको बेलामा मानिसहरू शारीरिकका साथै मानसिक तनाव पनि खेपिरहेका छन् । भाइरस संक्रमित हुने डरले कतिपयलाई त राम्रो निद्रा पनि लागेको छैन ।  अनिद्राको समस्या छ भने केराको चिया पिउने सल्लाह दिइन्छ ।  केराको पनि चिया बन्छ र ? बन्छ नि ! यसरी बनाउनुस् : पानी दुई कप पाकेको केरा एक (बोक्रा निकालेको र काटेको) मह अलिकति   दालचिनीको धूलो अलिकति विधि पहिला प्यानमा पानी उमाल्नुस् । त्यसमा केरा राखेर फेरि १० मिनेट उमाल्नुस् ।  अब त्यसलाई छानेर कपमा राख्नुस् । अ...

कोरोनाले उजागर गरेको विश्वव्यापी असमानता

पश्चिमी देशमा पहिलो लहरमा कोरोनाको कहर व्यापक देखिएको थियो तर पछिल्लो समयमा यहाँ संक्रमण दर घट्दो छ । यसलाई मध्यनजर गर्दै विश्व तीब्र गतिमा विभाजनतर्फ अघि बढिरहेको विज्ञले चेतावनी दिएका छन् किनभने कोभिडको खोप पर्याप्त मात्रामा उपलब्ध भएका सम्पन्न मुलुकले क्रमशः भाइरसमाथि नियन्त्रण पाइरहेका छन् भने यता दक्षिण पूर्वी एशियाली देशको स्थिति यसको ठीक विपरित छ ।हालैको समयमा कोरोनाभाइरसको विश्वव्यापी संक्रमण घट्दो छ । मार्च महिनादेखि अप्रिलको अन्त्यसम्म अत्यधिक संक्रमित देखिएको थियो । तर अन्य देशमा संक्

कोभिड सेन्टर निर्माण गर्दै अजय देवगन

एजेन्सी, २४ बैशाख । नेपाल, भारत लगायत कयौ देशहरुमा कोरोना भाइरसको कारण स्थिति चिन्ताजनक बन्दै गएको छ । कतै मानवियता नै सकिने होकी भन्ने एक किसिमको चिन्ता थपिएकोे छ । औषधी उपचार गर्दा गर्दै पनि नेपालमा दैनिक ५० जना भन्दा धेरैले ज्यान गुमाएका छन् भने हजारौ मानिसहरु एकैदिनमा संक्रमित भएका छन् । कोरोनाको कहर बढेसँगै […]

कोरोनाको कहर : भारतमा एकैदिन साढे तीन लाखभन्दा बढी संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् ।भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो ।भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ ।भारतमा हालसम्म

केराको चिया पिउनुभएको छ ? यस्ता छन् यसका फाइदा

कोरोनाको कहर बढिरहेको बेलामा मानिसहरू शारीरिकका साथै मानसिक तनाव पनि खेपिरहेका छन् । भाइरस संक्रमित हुने डरले कतिपयलाई त राम्रो निद्रा पनि लागेको छैन ।  अनिद्राको समस्या छ भने केराको चिया पिउने सल्लाह दिइन्छ ।  केराको पनि चिया बन्छ र ? बन्छ नि ! यसरी बनाउनुस् : पानी दुई कप पाकेको केरा एक (बोक्रा निकालेको र काटेको) मह अलिकति   दालचिनीको धूलो अलिकति विधि पहिला प्यानमा पानी उमाल्नुस् । त्यसमा केरा राखेर फेरि १० मिनेट उमाल्नुस् ।  अब त्यसलाई छानेर कपमा राख्नुस् । अ...

भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डै तीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृ

भारतमा कोरोनाको कहर : स्वास्थ्यकर्मी बने असंवेदनशील, रोगीलाई ‘जा मर्’ भने

भारतको उत्तर प्रदेशको राजधानी लखनउमा कोरोना संक्रमण भयावह हुँदा कोभिड कमान्ड सेन्टरले संवेदनहीनता देखाएको खबर छ ।  लखनउ महानगर भारतीय जनता पार्टीका पूर्व अध्यक्ष मनोहर सिंहका छोरालाई हेल्पलाइनकर्मीले ‘जा, मर्’ भनेको अडियो क्लिप भाइरल बनिरहेको छ ।  एकीकृत कोभिड कमान्ड सेन्टरकी महिला कर्मचारीले कोरोना संक्रमित सन्तोष सिंहसँग फोनमा अभद्रता र संवेदनहीन तरिकाले कुरा गरेकी हुन् । सन्तोषले यस विषयमा मुख्यमन्त्री योगी आदित्यनाथ तथा लनखउका डीएमलाई पत्र लेखेका छन् ।  अप्रिल १० मा उनको परिवारको ...

कोरोनाको कहर : इटालीको एकतिहाइ जनसंख्या क्वारेन्टाइनमा

कोरोना (कोभिड–१९) संक्रमित र मृतकको संख्या बढ्न थालेपछि इटाली सरकारले देशको उत्तरी क्षेत्रका एक करोड ६०

कोरोनाको कहर : भाइरसबाट डराउने होइन, सचेत बनौं

काठमाडौं : चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिएको छ। यही महिना चीनबाट नेपाल आएका एक विद्यार्थीमा यस भाइरसको संक्रमण देखिएसँगै कोरोना भाइरस संक्रमित राष्ट्रमा नेपालको नाम समेत थपिएको छ। चीनमा विकराल रुप लिँदै गएको 'नोबेल कोरोना भाइरस' मानिसबाट मानिसमा सर्ने भएकाले पनि यसको जोखिम विश्वभर देखिएको हो।