भारत : बालबालिकामा ज्वरोको कहर; १५ दिनमा ५२ को मृत्यु

भारतको उत्तर प्रदेशको फिरोजाबादमा अज्ञात ज्वरोको कहर बढिरहेको छ । पछिल्लो २४ घण्टाभित्र यहाँ थप सात बालबालिकाको मृत्यु भएको छ ।जिल्लाको यो अज्ञात ज्वरोका कारण १५ दिनभित्र मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मेडिकल कलेजकी प्राध्यापक डा. संगीता अनेजाले दिएको जानकारी अनुसार १८५ बालबालिका अस्पताल भर्ना छन् । हालसम्म उनीहरुको मृत्युको कारण अर्थात् रोगको कारण केही पत्ता लाग्न सकेको छैन । यस्तोमा अस्पतालको स्थिति भयावह हुँदै गएको छ ।हरेक घण्टा ८–१० बालबालिका अस्पताल भर्नाःफिरोजाबादको जिल्ला अस्पता

सम्बन्धित सामग्री

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन्। ‘भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते […]

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

'भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,' गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ।...

भारत र अफगानिस्तानमा भारी वर्षा, ४८ जनाको मृत्यु

काठमाडौँ । भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत-नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  हिमाञ्चल प्रदेशमा मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् । त्यहाँ ६ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको […]

भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । हिमाञ्चल प्रदेशमा मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।त्यहाँ ६ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन् । पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क

बर्दियास्थित नेपाल–भारत सीमानामा गोली चल्यो, एक नेपालीको मृत्यु

बर्दियास्थित नेपाल भारत सीमानाको जंगलमा गोली चलेको छ । गोली लागेर निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ घर भएका ५४ वर्षका हेमराज गोडियाको उपचारको क्रममा मृत्यु भएको बर्दियाका एसपी बीरेन्द्रबहादुर शाहीले रातोपाटीलाई बताए ।असार १६ मा बिहान ११ बजे गोडिया निउरो टिप्न भारतर्फका कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा निउरो टिप्न गएका हुन् । साँझ पौने ८ बजेतिर उनले आफुलाई गोली लागेको भन्दै लिन आउन परिवारलाई खबर गरेका थिए । पत्नी र छोराले ल्याएर गुलरिया अस्पतालमा भर्ना गरे । उपचा

भारत र बंगलादेशमा चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु

भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको बताइएको छ । बाढीबाट लाखौं मानिसहरू अलपत्र परेका छन् । आपतकालीन उद्धारकर्ताहरू प्रभावित व्यक्तिसम्म पुग्न संघर्ष गरिरहेका छन् । आगामी दिनमा बाढीको प्रभाव अझै बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन् । बंगलादेशमा आएको बाढी सन् २००४ पछिकै सबैभन्दा खराब […]

भारत नियन्त्रित कश्मीरमा दुई आतङ्ककारीको मृत्यु

नयाँ दिल्ली । भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ। भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ। विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार सरकारी सेनाले […]

भारत नियन्त्रित कश्मीरमा २ आतङ्ककारीको मृत्यु

कश्मिर, २३ चैत । भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ । भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ। विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । अधिकारीहरूका […]

मजदुरी गर्न भारत पुगेका नेपाली युवकको रहस्यमय मृत्यु

भारत बिहारको मुजफ्फरपुरमा मजदुरीको लागि गएका एक नेपाली मजदुरको रहस्यमय तरिकाले मृत्यु भएको छ।

भारत जाने पालो पर्खिरहेका चालकको ट्रकभित्रै मृत्यु

विराटनगर / नेपालतर्फ ल्याउने सामान ‘लोड’ गर्न भारत जाने पालो पर्खिएर विराटनगर भन्सारनजिक बसिरहेका एक चालकको ट्रकभित्रै मृत्यु भएको अवस्थामा बुधबार बिहान शव भेटिएको छ । भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको हो । प्रहरीकाअनुसार खाना खाएपछि उनी आफैले चलाउने पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्रै... The post भारत जाने पालो पर्खिरहेका चालकको ट्रकभित्रै मृत्यु appeared first on Purbeli News.