कोरोनाको कहर : लाश बोकेर पैसा कमाइरहेछन् मजदूर

कोरोनाको कहर कसैलाई लागि विपत हो भने कसैका लागि यो अवसर हो ।  जोखिम मोलेर भए पनि गरीब मजदूरहरू शव बोकेर पैसा कमाउन बाध्य भएका छन् ।  भारतको मोक्षनगरी बनारसमा ज्यान गुमाएकाहरूको परिवारका सदस्य डराइरहेको बेलामा मजदूरहरूले लाश बोक्ने काम गरिरहेका छन् ।  मोक्षको कामना गर्दै काशीमा अन्त्येष्टिका लागि मानिसहरू आइरहेका छन् तर शवलाई उठाउन डराइरहेका छन् ।  यस्तो अवस्थामा शव बोक्ने मजदूरहरूले काम पाएका छन् । केही मजदूरी पाइने आशामा उनीहरू संक्रमणको जोखिम मोलेर भए पनि अन्त्येष्टिमा सघाइरह...

सम्बन्धित सामग्री

चाडपर्वमा समेत विप्रेषण घट्यो

काठमाडौँ– चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ। श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा रु दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्रेषण आएको छ। दसैँ, तिहारजस्ता चाडपर्वमा […]

आजदेखि हनुमाननगरमा पठनपाठन सञ्चालन हुने

कोरोनाको कहर कम भएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाले यही भदौ २७ गते आइतबारदेखि भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ।...

कोरोनाको कहर : नीलबाराही नाच राति मात्र सञ्चालन

भक्तपुर– मध्यपुरथिमि नगरपालिका– ८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ देखि ११ गतेसम्म मनाउने तयारी गरिए पनि कोरोना […]

बालबालिकाको पोषण अबस्था र कोरोनाको कहर

कोरोना अहिलेसम्म बढी रहेकै छ । अब तेश्रो लहर बाल बालिकामा पर्ने जोखिमको बारेमा बिज्ञहरुको भनाइले अहिले धेरै अबिभाबकहरु त्रसित भएका छन् । सरकारी र गैरसरकारी संस्थाहरु समेतले बाल बालिकाको सुरक्षासम्बन्धी बिभिन्न प्रयासहरु गरिरहेका छन् । सबै अस्पतालमा २० प्रतिशत बेडको ब्यब्स्था गर्न, ति बेडहरु बालमैत्री बनाउन र बालरोग विशेषज्ञ चिकित्सकलाइ बालरोग उपचारमा सघाउन सरकारले […]

कोरोनाको कहर

घुम्दैफिर्दै फेरि पनि आइस् रे हे कोरोना त नेपालमा, लुकामारी गर्दै आँखा छापी खेल्दै गरिबका घरमा। फेरि त्यही दिन ल्याइस् तैले सबैलाई सन्त्रास बनाइस्, लकडाउन गरी बाहिर निस्कन नदिई घरमै थुपारिस्। साँझ–बिहान ज्यालामजदुर गरिखानेलाई रुवाउनु रुवाइस् बालबच्चालाई स...

संकट पर्दा मात्र गाउँघर सम्झिने!

भूकम्प आउँदा ७२ सालमा सबैले गाउँ फर्किने अठोट गर्यौं तर विस्तारै भुल्दै गयौं। विपत्ती आउँछ, हामीलाई झस्काउँछ। फेरि उही अवस्थामा फर्किन्छौं। अहिले कोरोनाको कहर छ, कतिखेर गाँउघर फर्कौं र आफन्त भेटौंको मनोदशामा गुज्रिरहेछन् सबै। तर यो कस्तो सम्बन्ध?

भारतमा कोरोनाको कहर : पति संक्रमित भएपछि अस्पतालमा महिलाले गरिन् आत्महत्या

भारतका कोरोनाको कहर जारी रहँदा गोरखपुरको एक निजी अस्पतालका कोरोना संक्रमित पतिको उपचार गराइरहेकी महिलाले हैरान भएर बुधवार आत्महत्या गरेकी छन् ।  दुई दिनअघि कोरोनाका कारण ती महिलाका ससुराको ज्यान गएको छ ।  मेडिकल कलेज रोडमा रहेको निजी अस्पतालमा पतिको उपचार गराउन ती महिला क्याम्पियगञ्जबाट आएकी थिइन् । उपचारका क्रममा पतिलाई सास फेर्न गाह्रो परिरहेको थियो । अस्पताल प्रशासनले महिलालाई अक्सिजनको व्यवस्था गर्न भन्यो । महिलाका पिता अक्सिजन खोज्न हिँडे । त्यसैबीचमा महिलाले अस्पताल भवनको पछाडि गएर आत्महत्या गरिन् ...

विश्वभरि जताततै कोरोनाको कहर छ

विश्वभरि जताततै कोरोनाको कहर छ,मर्न होइन हजुर मलाई बाँच्न रहर छ। उकुसमुकुस हुन्छ स्वास निसासिन्छ,जता हेर्यो उतैतिर कोरोनाको लहर छ ।