RajdhaniDaily.com | काठमाडौं । चिकित्सा शिक्षाविद् प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त भएका छन्। मन्त्रिपरिषद्को -
काठमाडौं– सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडीनसमेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको […]
२३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले सरकारले विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । त्रिवि विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दिपकराज जोशी र पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले संयुक्त विज्ञप्ति जारी गरेर …
बेइजिङ- इरानले न्यायोचित हुने अवस्थामा मात्रै अमेरिकासँग कुनै पनि सम्झौता गर्ने अडान लिएको छ। उसले इरानका लागि न्यायोचित नभएसम्म अमेरिकासँग कुनै किसिमको सम्झौता नगर्ने अडान सार्वजनिक गरेको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनको राजधानी बेइजिङमा सबै पक्षका लागि न्यायोचित हुने अवस्थामा सम्झौता हुन सक्ने बताएका हुन् । अराघचीले बेइजिङसँगको वार्तामा इरानले आफ्ना अधिकार र […]