काठमाडौं-८ मा जीवनराम भर्सेस विराजभक्त, दुवैले गरे मतदान

काठमाडौं : देशभर बिहानैबाट मतदान भइरहेको छ। उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्र पुगेर मत हालिरहेका छन्। काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवारहरुले पनि मत हालेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जीवनराम श्रेष्ठले स्वयम्भूमा रहेको मतदान केन्द्र पुगेर मत दिएका छन्। यस्तै, सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार विराजभक्त श्रेष्ठले पनि…

सम्बन्धित सामग्री

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक पुगेको छ। निर्वाचन अधिकृत दीपक धितालका अनुसार अब यहाँ ६/७ हजारको हाराहारीमा मत गन्न बाँकी छ। यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले...

काठमाडौं–८ प्रदेशसभा (क)मा लौरोका बज्राचार्य विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं–८ को प्रदेशसभा (क)बाट शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ३७ सय ११ र कांग्रेसका उम्मेदवारले ३६ सय ७० मत प्राप्त गरेका थिए ।

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको अग्रता कायमै

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म १६ हजार ५४७ मतगणना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्। विराजभक्त श्रेष्ठले ५ हजार २८५ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ४ हजार २५३ मत…

काठमाडौं ८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो

६ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा […]

काठमाडौं-८ मा घण्टी र लौरोको प्रतिस्पर्धा, एमाले र समाजवादी पछाडि

५ मंसिर, काठमाडौं । काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं […]

काठमाडौं-८ मा विराजभक्त पहिलो, सुमन सायमी दोस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका […]

काठमाडौं–८ मा घण्टी र लौरोको सुरुवाती अग्रता

काठमाडौं, ५ मंसिर । काठमाडौं–८ को पछिल्लो मतगणना अनुसार ठुला दलहरुलाई पछि पार्दै नयाँ दलहरुले अग्रता लिइरहेका छन् । हालसम्म २ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६०७ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याउदै लौरो अभियानका सुमन सायमीले ५९१ मतसहित दोस्रो स्थानमा छन् । त्यसैगरी नेकपाका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३०४ र नेकपा […]

काठमाडौं ८ मा जीवनराम श्रेष्ठको सम्भावना

काठमाडौं । काठमाडौमा निर्वाचन नजिकिन थालेसँगै र घरदैलो एवम् प्रचारप्रसार वढेसँगै काठमाडौं– ८ मा अंक गणितीय हिसाब पनि गर्न थालिएको छ । सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठको पकड क्षेत्रको रुपमा रहेको काठमाडौं ८ साँस्कृतिक हिसावले र राजनैतिक हिसाबले पनि कोर एरिया मानिन्छ । २०७४ को आमनिर्वाचनमा जितेका जीवनराम श्रेष्ठलाई तत्कालिन प्रतिद्वन्द्धी दल कांग्रेसको […] The post काठमाडौं ८ मा जीवनराम श्रेष्ठको सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विराजभक्त श्रेष्ठ काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्ने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा मतदानबाट उम्मेदवार छनोट गर्दा श्रेष्ठ चयन भएका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले काठमाडौंमा भएको गुठी विधेयक […]

चुनावी अंकगणितः काठमाडौं ८ मा कस्को स्थिति के

काठमाडौं, ६ भाद्र । काठमाडौं क्षेत्र नं ८ कहिले वामपन्थी त कहिले काँग्रेस उम्मेदवारले जित्दै आएको क्षेत्र हो । काँग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीले यो क्षेत्रबाट दुईपटक चुनाव जितेका थिए । २०७४ को चुनावमा उनी तत्कालीन एमाले र हाल नेकपा एसमा गएका जीवनराम श्रेष्ठबाट झीनो मतान्तरले पराजित भएका थिए । काठमाडौं ८ का बहालवाला सांसद […]