काठमाडौं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा।द्वारिका उप्रेतीमाथि २० घुस लिएको आरोप लागेपछि उनी छानबिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तानिएका छन् । डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासन दिएर एक व्यक्तिसँग २० लाख रुपैयाँ घुस लिएको उनीमाथि आरोप लागेपछि मन्त्रालयले उनीमाथि छानबिन गर्नका लिग छानबिन समिति गठन गरेको हो । प्रधानमन्त्री तथा […]